म्याग्दी कलाकार संघ काठमाडौं नेपालको आयोजनामा “बधाई तथा सम्मान कार्यक्रम – २०८०” सम्पन्न

काठमाडौं । “म्याग्दीको कला संस्कृती म्याग्दीको शान, राष्ट्रको पहिचान” भन्ने मुल नारा सहित म्याग्दी कलाकार संघ काठमाडौं नेपालको आयोजनामा “बधाई तथा सम्मान कार्यक्रम – २०८०” सम्पन्न भएको छ । यस कार्यक्रममा म्याग्दी कलाकार संघ काठमाडौं नेपाल की अध्यक्ष लाली बुढाथोकीको अध्यक्षता रहेको थियो भने म्याग्दी प्रबासी नेपाली संघ, अन्तर्राष्ट्रिय कार्यकारी समितीका अध्यक्ष ददिवल खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।

 

कार्यक्रममा म्याग्दी प्रबासी नेपाली संघका पुर्व अध्यक्ष योगेन क्षत्री, पुर्व अध्यक्ष ओम नारायण जुग्जाली, सल्लाहकार मोहन थापा, सल्लाहकार महेन्द्र बानिया, उपाध्यक्ष ईन्जिनियर नन्द गर्बुजा, उपाध्यक्ष दिपक कार्की, उपाध्यक्ष हरी राम्जाली, महिला उपाध्यक्ष बिष्णु बानिया युवा संयोजक सचिन श्रेष्ठ, मोना जापानको सल्लाहकार रामु खड्का, मोना जापानका बरिष्ठ उपाध्यक्ष गणेश श्रेष्ठ, मोना जापानका कोषाध्यक्ष ज्ञानेन्द्र कार्की लगायत अन्य समाजसेबी ब्यक्तित्वहरु र कलाकारहरुको उपस्थिती रहेको थियो । यस कार्यक्रममा म्याग्दी प्रबासी नेपाली संघ २८ वटा राष्ट्रमा सञ्चालित छ । यसै संस्थाका बिभिन्न राष्ट्रमा हालै निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गर्नुका साथै मायाको चिनो बितरण गरिएको थियो ।

 

म्याग्दी प्रबासी नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरुले म्याग्दीको कला, संस्कृती जर्गेना गर्नुका साथै बिभिन्न राष्ट्रमा हुने साँस्कृतिक कार्यक्रमहरुमा म्याग्दीका कलाकारहरुलाई बिशेष जोड दिईने र अन्य केही सहयोग मागेमा सहयोग गर्न तयार रहेको कुरा प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा प्रथम उपाध्यक्ष दिल कुमारी राम्जालीले स्वागत मन्तब्य राखेकी थिईन् भने महासचिव राम गगन बिश्वकर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

 

म्याग्दी कलाकार संघ काठमाडौं नेपाल की अध्यक्ष लाली बुढाथोकीले गीत संगीत मार्फत आफ्नो जिल्ला म्याग्दीलाई बिश्वसामु चिनाउन पहल गर्ने बताउदै म्याग्दीको मौलिक कला संस्कृतीको जर्गेनामा बिशेष जोड दिईने कुरामा प्रतिबद्धता जनाएकी छिन् । साथै देश तथा बिशेमा रहनुहुने समाजसेबीहरुले प्रबासमा हुने कार्यक्रमहरुमा म्याग्दीको कलाकारहरुलाई बिशेष प्राथमिकता दिन अनुरोध गरेकी थिईन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

वि.सं.२०८३ असोज २० मंगलवार ११:१४

काठमाडौँ। नेपाली सांगीतिक क्षेत्रका सुप्रसिद्ध गीतकार तथा सङ्गीतकार रुपमा स्थापित...

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

वि.सं.२०८३ असोज २० मंगलवार ०८:३०

काठमाडौं। कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा लामो समयदेखि सक्रिय...

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १३:०३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नम्बर...

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

वि.सं.२०८३ असोज १८ आइतवार १२:५५

काठमाडौं । चर्चित गायिका तथा राष्ट्रिय लोक तथा दोहोरी गीत...

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १२:४८

काठमाडौं। बहुप्रतिभा धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि...

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

वि.सं.२०८३ असोज १८ आइतवार ०९:५२

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नवलपरासी (बर्दघाट सुस्ता...