देउराली पञ्चेबाजा टोकियो, जापानको आयोजनामा “बधाई तथा सम्मान कार्यक्रम” सम्पन्न

काठमाडौं । देउराली पञ्चेबाजा टोकियो, जापानको आयोजनामा “बधाई तथा सम्मान कार्यक्रम” सम्पन्न भएको छ । कार्यक्रममा मोना आई.ई.सी.का हालै निर्वाचित अध्यक्ष ददिवल खड्कालाई सम्मान गरिएको छ । यस कार्यक्रममा देबेन्द्र भण्डारीको अध्यक्षता रहेको थियो भने ददिवल खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।

सन् २०१२ मा स्थापना भएको देउराली पञ्चेबाजा टोकियो, जापानले भुकम्प पिडित, मृगौला पिडित, बाढी पिडित लगायत अन्य पिडितहरुलाई पनि सहयोग गर्दै आईरहेको छ । नेपाली कला संस्कृतीको जगेर्ना गर्नुका साथै दुखी गरिबहरुलाई सहयोग गर्ने यस संस्थाको मुख्य उदेश्य रहेको कुरा सोही संस्थाका कार्य समिती सदस्य ढक प्रसाद जुग्जाली मगरले जानकारी गराए ।

देउराली पञ्चेबाजा टोकियो, जापानले सम्मान गरेको प्रती आभार प्रकट गर्दै आगामी दिनमा हरेक क्रियाकलापहरुमा सहकार्य गर्ने कुरामा मोना आई.ई.सी.का हालै निर्वाचित अध्यक्ष ददिवल खड्काले प्रतिबद्धता जनाएका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...