गायक सुरज श्रेष्ठको नयाँ गीत “बेनी बजारमा” सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।

सोही क्रममा गायक सुरज श्रेष्ठले आफ्नो नयाँ गीत “बेनी बजारमा” सार्वजनिक गरेका छन् । दीपक शर्माले शब्द तथा सङ्गीत रहेको गीतमा आफूलाई मन परेकी युवतीको प्रेम प्राप्तिको लागि युवकले गरेको प्रयासको भाव उतारिएको छ ।

कुमार केसीको निर्देशन रहेको भिडियोमा उषा उप्रेती र दिनेश काफ्लेको अभिनय छ । अनिल के. मानन्धरको छायाङ्कन तथा मनोज कार्कीले भिडियोमा छ ।

वि.सं. २०६० देखि गायनमा सक्रिय सुरजको यो १६औँ गीत हो । आफ्नै एल्बमको रूपमा उनले पहिलो पटक २०६९ सालमा ‘सुर हार्मोनिकल नोट’ नामबाट एल्बम बजारमा ल्याएका थिए । श्रेष्ठका ‘जिस्कन्छे मुईयाले’, ‘मुद्दा हाल्दिनु’, ‘पहिलो माया’, ‘भुल्यौ की’, ‘लाग्दैन निद्रा’ लगायतका गीतहरू चर्चित छन् । बेनी बजारमा नामक गीतलाई सुरज श्रेष्ठको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आज जेठ २४ गते हुन लागेको वैदेशिक रोजगार व्यवसायी संघको अधिबेशनका लागी महासचिवमा हरी डाँगीको उम्मेद्वारी, सुधार र पारदर्शिताका लागि यस्ता छन् १० बुँदे एजेण्डा

आज जेठ २४ गते हुन लागेको वैदेशिक रोजगार व्यवसायी संघको अधिबेशनका लागी महासचिवमा हरी डाँगीको उम्मेद्वारी, सुधार र पारदर्शिताका लागि यस्ता छन् १० बुँदे एजेण्डा

वि.सं.२०८३ जेठ २४ आइतवार ०६:०८

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचन नजिकिँदै जाँदा विभिन्न...

ध्रुब जिसीको स्वर र संगीतमा नयाँ गीत “अभागी मायालु” सार्वजनिक

ध्रुब जिसीको स्वर र संगीतमा नयाँ गीत “अभागी मायालु” सार्वजनिक

वि.सं.२०८३ जेठ २१ बिहीवार ०४:२१

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

रोमानिया पठाईदिने भन्दै सयौं नेपाली ठगेको आरोपमा श्रीमान–श्रीमती सहित ३ जना विरुद्ध पक्राउ पुर्जी, उद्धव पाठक पक्राउ

रोमानिया पठाईदिने भन्दै सयौं नेपाली ठगेको आरोपमा श्रीमान–श्रीमती सहित ३ जना विरुद्ध पक्राउ पुर्जी, उद्धव पाठक पक्राउ

वि.सं.२०८३ जेठ २० बुधवार १४:४८

काठमाडौं । वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक रोमानिया पठाइदिने भन्दै...

उपत्यका समन्वय ललितपुर समितिको आयोजनामा “तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता” यही जेठ २३ गते सम्पन्न हुने

उपत्यका समन्वय ललितपुर समितिको आयोजनामा “तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता” यही जेठ २३ गते सम्पन्न हुने

वि.सं.२०८३ जेठ १८ सोमवार ०६:११

काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय...

नकुल ढकाल (नबिन) को समसामयिक बिषयमा नयाँ गीत “चिठी के पठाम” सार्वजनिक

नकुल ढकाल (नबिन) को समसामयिक बिषयमा नयाँ गीत “चिठी के पठाम” सार्वजनिक

वि.सं.२०८३ जेठ १७ आइतवार १७:१५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“जय नेपाल यात्रा – २०८३” अन्तर्गत धनकुटामा उत्पादन संस्कृति र आर्थिक राष्ट्रवाद नेपाली कांग्रेसमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न

“जय नेपाल यात्रा – २०८३” अन्तर्गत धनकुटामा उत्पादन संस्कृति र आर्थिक राष्ट्रवाद नेपाली कांग्रेसमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ १७ आइतवार १६:२७

धनकुटा। जय नेपाल फाउण्डेसनको राष्ट्रिय अभियान "जय नेपाल यात्रा -...