राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आयोजनामा “रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता – २०८०” धादिङको बेनीघाट–रोराङ गाउँपालिका – ७ स्थित चरौंदीमा हुने

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आयोजनामा “रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता – २०८०” हुने भएको छ ।

प्रतिष्ठानले आइतबार विज्ञप्ति जारी गर्दै धादिङको बेनीघाट–रोराङ गाउँपालिका – ७ स्थित चरौंदीमा फागुन ४ गतेदेखि ७ गतेसम्म प्रतियोगिता आयोजना हुन लागेको जनाएको छ ।

पहिलो हुनेलाई ३ लाख, द्वितीयलाई २ लाख, तृतीयलाई १ लाख र सान्त्वना हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ । गायक, गायिका, भेषभूषा, नवगायक र नवगायिका विधामा उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिने उल्लेख छ ।

इच्छुकले माघ २५ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

म्याग्देली गायक राजन भुजेल बिश्वकर्माको नयाँ मौलिक गीत “दुई खोली दोभान” सार्वजनिक

म्याग्देली गायक राजन भुजेल बिश्वकर्माको नयाँ मौलिक गीत “दुई खोली दोभान” सार्वजनिक

वि.सं.२०८२ पुस ३० बुधवार ०५:४३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

वि.सं.२०८२ पुस २९ मंगलवार १३:०३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन “म्युजिक भिडियो कलाकार संघ नेपाल”...

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ पुस २८ सोमवार १३:१८

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

वि.सं.२०८२ पुस २३ बुधवार १२:३५

ललितपुर । "पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२"  मंसिर...

अरेन्ज बल प्रा.लि.को १४औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न

अरेन्ज बल प्रा.लि.को १४औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न

वि.सं.२०८२ पुस २२ मंगलवार ११:४०

काठमाडौं, २१ — बिद्धा नन्द झाद्वारा स्थापना गरिएको अरेन्ज बल...