म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम” हुने

काठमाडौं । म्युजिक भिडियोमा कर्म गर्ने कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम” हुने भएको छ ।

यस कार्यक्रम चैत्र ३ गते शनीबार काठमाडौं स्थित टोखा भुत्खेलमा हुने कुरा “म्युजिक भिडियो कलाकार संघ नेपाल” की उपाध्यक्ष एबं सो कार्यक्रम की संयोजक लोकप्रिय मोडल मञ्जिता केसीले जानकारी गराएकी छिन् ।

“कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम” मा यसै संस्था की अध्यक्ष लोकप्रिय मोडल सम्झना बुढाथोकीले टिकट सौजन्य गरेकी छिन् । “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम” मा साँस्कृतिक कार्यक्रम र खेलकुद कार्यक्रमको आयोजना गरिएको छ ।

साँस्कृतिक कार्यक्रम अन्तर्गत राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको गायन तथा नृत्य प्रस्तुती रहने छ । त्यस्तै खेलकुद कार्यक्रम अन्तर्गत घैटो फोर्ने र म्युजिकल चियर लगायत अन्य खेलहरु खेलाईने कुरा आयोजक पक्षले जानकारी गराएको छ ।

“म्युजिक भिडियो कलाकार संघ नेपाल” ले हरेक बर्ष “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम” आयोजना गर्दै आईरहेको छ र यस पटक पनि भब्य रुपले सम्पन्न हुँदै छ । थप जानकारीका लागी ९८४९४६९५८२ र ९८५१२१४९८४ मा सम्पर्क गर्न सक्नुहुने छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

वि.सं.२०८३ साउन १० आइतवार १२:३९

मेलबर्न (अष्ट्रेलिया) — अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका नेपाली मूलका...

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

वि.सं.२०८३ साउन ९ शनिवार १४:३५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार ०९:१८

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...