उपत्यका समन्वय चाबहिल समितिको आयोजनामा “दोस्रो संस्थागत नौमती बाजा प्रतियोगिता – २०८०” सम्पन्न

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय चाबहिल समितिको आयोजनामा “दोस्रो संस्थागत नौमती बाजा प्रतियोगिता – २०८०” सम्पन्न भएको छ । यस प्रतियोगितामा चाबहिल समतिका अध्यक्ष राम कुमार नेपालीको अध्यक्षता रहेको थियो भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रिय अध्यक्ष रिता थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

 

प्रतियोगीतमा ईन्द्रणीका कृष्ण कंडेल, प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष सुवास केसी, प्रतिष्ठानकी केन्द्रिय सचिव देबी घर्ती मगर, प्रतिष्ठानका केन्द्रिय सचिव पिएन सापकोटा, प्रतिष्ठानका केन्द्रिय सहसचिव राज कुमार रायमाझी, प्रष्ठिानकी केन्द्रिय सहकोषाध्यक्ष जुना श्रीष मगर, प्रष्ठिानका केन्द्रिय सदस्य सुजन लम्साल, उपत्यका समन्वय समतिका अध्यक्ष अर्जुन थापा लगायत अन्य कलाकार पत्रकारहरुको बिशेष उपस्थिती रहेको थियो ।

 

कार्यक्रमको सञ्चालन यसै समितिका सचिव भेषराज खत्रीले गरेका थिए । “दोस्रो संस्थागत नौमती बाजा प्रतियोगिता – २०८०” मा चाबहिल समिति प्रथम, सुन्धारा समिति द्धितिय, कमलादी समिति तृृतिय हुन सफल भएका थिए । “दोस्रो संस्थागत नौमती बाजा प्रतियोगिता – २०८०” मा प्रथम पुरस्कार रु.३३३३३/- , द्धितिय पुरस्कार रु. २२२२२/-, तृतिय पुरस्कार रु १११११/- रहेको थियो ।

 

“दोस्रो संस्थागत नौमती बाजा प्रतियोगिता – २०८०” उत्कृष्ट सहनाइबादक तर्फ हरी सुन्दास (सुन्धारा समिति), सर्बोत्कृष्ठ प्रस्तुति तर्फ राम कुमार नेपाली, उत्कृष्ट ढोलक बादक तर्फ किरण बि.सि (कमलादी समिति) उत्कृष्ट ढोलक बादक तर्फ सुदिप राज जैरु (चाबहिल समिति), उत्कृष्ट ट्याम्को बादक तर्फ मान ब. परियार (चाबहिल समिति) छनौट हुन सफल भएका थिए ।

 

 

“दोस्रो संस्थागत नौमती बाजा प्रतियोगिता – २०८०” मा निर्णायक संयोजकका रुपमा बरिष्ठ संगीतकार एबं धुन सम्राट बिबि अनुरागी रहेका थिए ।

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

पाल्पाका बिक्रम घिमिरे शिक्षण पेशासँगै गायनमा पनि जोडिए

पाल्पाका बिक्रम घिमिरे शिक्षण पेशासँगै गायनमा पनि जोडिए

वि.सं.२०८१ माघ ४ शुक्रवार ०५:५५

काठमाडौं । पाल्पाका बिक्रम घिमिरे शिक्षण पेशासँगै गायनमा पनि जोडिएका...

शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि पोखरा सम्मको सुविधा सम्पन्न बस सेवा सुरु गर्दै

शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि पोखरा सम्मको सुविधा सम्पन्न बस सेवा सुरु गर्दै

वि.सं.२०८१ माघ १ मंगलवार ०८:२४

काठमाडौं, २९ पुस ।  शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि...

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

वि.सं.२०८१ पुस २८ आइतवार ०८:३६

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा आजदेखि "आठौँ म्याग्दी महोत्सव एवं...

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

वि.सं.२०८१ पुस २८ आइतवार ०७:१५

काठमाडौं-रापती समाज काठमाडौंले आफ्नो "१८औं वार्षिक साधारण सभा तथा नवौं...

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

वि.सं.२०८१ पुस २८ आइतवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

वि.सं.२०८१ पुस १९ शुक्रवार ०६:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...