म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम”  सम्पन्न

काठमाडौं । म्युजिक भिडियोमा कर्म गर्ने कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम”  सम्पन्न भएको छ । यस कार्यक्रम चैत्र ३ गते शनीबार काठमाडौं स्थित टोखा भुत्खेलमा सम्पन्न भएको हो ।

“कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम” मा यसै संस्था की अध्यक्ष लोकप्रिय मोडल सम्झना बुढाथोकीको अध्यक्षता रहेको थियो । कार्यक्रममा बरिष्ठ म्युजिक भिडियो निर्देशक बाबुराजा केसी (उज्ज्वल), चर्चित गायक बद्री पंगेनी, चर्चित गायक चन्द्र शर्मा, समाजसेबी रमेश बाबु श्रेष्ठ, बरिष्ठ कलाकार बिनोद श्रेष्ठ, बरिष्ठ कलाकार बिनोद केसी, सफल संगीत ब्यवसायी ईश्वर शिवाकोटी, गायक राजन भुजेल लगायत अन्य ब्यक्तिहरुको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा थुप्रै चर्चित कलाकारहरुको उपस्थिती रहेको थियो ।

“कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम” मा साँस्कृतिक कार्यक्रम र खेलकुद कार्यक्रमको आयोजना गरिएको थियो। म्युजिकल चियरमा कबिता न्यौपाने, बेलुन फुटाईमा कबिता न्यौपाने, घैटो फुटाईमा जुना एस.डी., दिपा पनेरु, रेश्मा केसी बिजेता बन्न सफल भएका थिए । “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम” मा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुती पनि रहेको थियो ।

“कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम” मा कार्यक्रम संयोजकको रुपमा लोकप्रिय मोडल यसै संस्था की महिला उपाध्यक्ष मञ्जिता केसी रहेकी थिईन् । कार्यक्रमको सञ्चालन यसै संस्थाका महासचिव सुनिल लामिछानेले गरे्का थिए । “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम” की संयोजक लोकप्रिय मोडल यसै संस्था की महिला उपाध्यक्ष मञ्जिता केसीले स्वागत मन्तब्य राखेकी थिईन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...