राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पाँचौ पुर्ण बैठक (चौथो घुम्ती बैठक) नुवाकोट दरबारमा सम्पन्न

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पाँचौ पुर्ण बैठक (चौथो घुम्ती बैठक) नुवाकोट दरबारमा सम्पन्न भएको छ । बैशाख १३ गते नुवाकोट दरबारमा परम्परागत परापुर्वकाल देखी चलाउदै आएको सिंन्दुरे जात्रामा प्रतिष्ठान की केन्द्रिय अध्यक्ष सहित सम्पुर्ण कार्य समिती, अन्य बिशिष्ट ब्यक्तिहरुलाई सम्मान तथा स्वागत गरिएको थियो ।

चौथो घुम्ती बैठकमा पञ्चेबाजा सहितको सांगीतिक प्रस्तुतीले अत्यन्तै रमाईलो गराएको थियो । चौथो घुम्ती बैठकमा प्रतिष्ठान की केन्द्रिय अध्यक्ष रिता थापा मगरको अध्यक्षता रहेको थियो भने संस्थापक अध्यक्ष अम्मर बिरही गुरुङ, पुर्व अध्यक्ष दुर्गा रायमाझी, रसुवा जिल्ला अध्यक्ष राज कुमार थापा, बागमती प्रदेश अध्यक्ष बासु सिम्खडा, नुवाकोट जिल्ला अध्यक्ष बिमला बस्नेत, पर्यटन ब्यवसायी सुमन पाण्डे लगायत थुप्रै ब्यक्तिहरुको बिशेष उपस्थिती रहेको थियो ।

कार्यक्रमको सञ्चालन केन्द्रिय महासचिव शिब हमालले गरेका थिए । चौथो घुम्ती बैठकमा केन्द्रिय बरिष्ठ उपाध्यक्ष पशुपती शर्माले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रम संयोजकको रुपमा उषा सुबेदी रहेकी थिईन् ।

ऐतिहासिक नुवाकोट दरबारमा पाँचौ पुणै बैठक (चौथो घुम्ती बैठक) भब्य रुपमा सफल भएको र सफल बनाउन योग्दान दिनुहुने ब्यक्तिहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको कुरा प्रतिष्ठानका प्रशासनिक सहसचिव तथा सञ्चार समन्वय बिभागका प्रमुख राज कुमार रायमाझीले जानकारी गराएका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

वि.सं.२०८३ असार २० शनिवार १२:४७

काठमडौं। साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित "संगीत र...