बिष्णु खत्रीको प्रमुख आतिथ्यतामा “साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद नेपालको युरोप शाखा” स्थापना

काठमाडौं। नेपाली मौलिक कला सस्कृतीको संरक्षण एबं सम्बर्द्धन गर्ने उदेश्यले स्थापित संस्था “साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद नेपालको युरोप शाखा” स्थापना भएको छ ।

 

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद नेपालका वरिष्ठ उपाध्यक्ष एबं बरिष्ठ लोक गायक तथा सर्जक बिष्णु खत्रीको प्रमुख आतिथ्यतामा सो शाखाको स्थापना गरिएको हो । यस संस्थाले वरिष्ठ उपाध्यक्ष एबं बरिष्ठ लोक गायक तथा सर्जक बिष्णु खत्रीलाई बिदेश शाखा बिस्तारको लागी संयोजकको जिम्मेवारी पनि दिएको छ।

 

बिदेश शाखा बिस्तारको यो पहिलो सुरुवात पनि हो। आफुले पाएको जिम्मेवारी पुरा गर्न पाउदा ज्यादै हर्षित भएको कुरा बताउदै आगामी दिनमा पनि हरेक देश र नेपालका हरेक जिल्लामा शाखा बिस्तार गरिने अभियान रहेको कुरा पनि खत्रीले जानकारी गराए। यस संस्थाले मुख्य त नेपाली मौलिक कला संस्कृतीको जर्गेना गर्नुका साथै बिकृती बिसंगती न्युनिकरणमा टेवा पुराउने उदेश्य हो बिष्णु खत्रीले भने।

 

“साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद नेपालको युरोप शाखा, पोर्चुगल” को नयाँ कार्य समितिको संयोजकमा सज्जन हमाल चयन भएका छन्। नवनिर्वाचित कार्यसमितीलाई हाम्रो तर्फबाट हार्दिक बधाई एबं सफल कार्यकालको शुभकामना ।

 

यस समितीमा निर्वाचित कार्यसमितीको नामावली यस प्रकार छः

 

१, संयोजकः सज्जन हमाल

२, उप संयोजकः दिनेश बिष्ट

३, सचिवः अर्जुन सुनाम

४, सह – सचिवः अमृत कुमार विश्वकर्म

५, कोषाध्यक्षः अनु गुरुङ (जुना)

६, सह – कोषाध्यक्षः जिना रसाइली

७, सदस्यहरुः

छवि पौडेल

दिपक भण्डारी

दिनेश खड्का

विक्रम आचार्य

रितु अधिकारी

देवी गर्बुजा मगर

विष्णु भण्डारी

आशीष बि.सी.

भिम राज परियार

दुर्गा के.सी.

अर्जुन भुसाल

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सन्देशमुलक गीत “भुलको बाटो” सार्वजनिक (भिडियो सहित)

सन्देशमुलक गीत “भुलको बाटो” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०१:३७

काठमाडौं । बुधबार राजधानीमा एउटा निकै राम्रो संदेश मुलक गीतको...

देउडा सम्राट नन्दकृष्ण जोशीकी छोरी श्रृंखला जोशीको नयाँ गीत “छैन हो छैन” सार्वजनिक

देउडा सम्राट नन्दकृष्ण जोशीकी छोरी श्रृंखला जोशीको नयाँ गीत “छैन हो छैन” सार्वजनिक

वि.सं.२०८२ वैशाख १ सोमवार ०४:३८

गायिका श्रृंखला जोशीको नयाँ गीत छैन हो छैन सार्बजनिक भएको...

चर्चित नायिका एलिजा गौतमलाई इण्डोनेसियामा ‘बेष्ट योङ अन्टरप्रन्यूर’ अवार्ड

चर्चित नायिका एलिजा गौतमलाई इण्डोनेसियामा ‘बेष्ट योङ अन्टरप्रन्यूर’ अवार्ड

वि.सं.२०८२ वैशाख १ सोमवार ०४:३४

काठमाडौं । चर्चित नायिका एवम् प्राइम टिभीकी निर्देशक एलिजा गौतम...

“जुनकिरी दोहोरी धमाका एबं सम्मान कार्यक्रम – २०८२” हुने, सो अवसरमा ग्राहकहरुलाई २० प्रतिशत छुट हुने

“जुनकिरी दोहोरी धमाका एबं सम्मान कार्यक्रम – २०८२” हुने, सो अवसरमा ग्राहकहरुलाई २० प्रतिशत छुट हुने

वि.सं.२०८१ चैत २६ मंगलवार १६:५८

काठमाडौं। नेपालीहरुको नयाँ बर्ष २०८२ को सुरुवात हुन लागेको बेला...

काठमाडौँ फोटोग्राफर संघद्वारा नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान, चियापान तथा क्यालेन्डर विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न

काठमाडौँ फोटोग्राफर संघद्वारा नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान, चियापान तथा क्यालेन्डर विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न

वि.सं.२०८१ चैत २४ आइतवार १२:२६

काठमाडौँ, चैत्र २३ - काठमाडौँ फोटोग्राफर संघको आयोजनामा नयाँ वर्ष...

“पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ २०८१” पोखरामा भब्य रुपले सम्पन्न

“पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ २०८१” पोखरामा भब्य रुपले सम्पन्न

वि.सं.२०८१ चैत २४ आइतवार ०८:१९

काठमाडौँ । बि.संं २०४६ सालमा ‘बलाम देवीथान’ बोलको गीत रेकर्ड...