कार्टुन्ज क्रुजले निर्माण गरेको वेब सिरिज “अन्तिम यात्रा” आउदै

काठमाडौँ — डान्सिङ समूह कार्टुन्ज क्रुजले जम्बिज सम्बन्धी वेब सिरिज “अन्तिम यात्रा” निर्माण गरेको छ । “अन्तिम यात्रा” मा सरोज अधिकारीको निर्देशन रहेको छ। अधिकारी कै कथा र पटकथामा तयार भएको यो सिरिजको टिजर क्रिसमसको दिन सार्वजनिक गर्ने योजना रहेको निर्देशक अधिकारी बताउँछन् ।

हालै निर्माण टिमले सिरिजको पोस्टर सार्वजनिक गरेको छ । सिरिजमा सरोज अधिकारी, सिजल गौतम, विजय अधिकारी, सौरब ढकाल, निश्चल कार्की, ज्योति खड्का, मिशेल घिमिरे, परिक्षित बिक्रम राना, आयुष्मा भट्ट ,सन्ध्या कोइराला, कपिल रसैली, सन्देश थापा, बिभस खत्री, जोशना श्रेष्ठ, लक्ष्मी विश्वकर्मा, शिवराज गिरि, पेम्बा मगर, उपा अधिकारी, विशाल पहारी, संगीता शर्मा बस्याल लगायतको अभिनय छ ।

संकल भुजेलको छायांकन र सुरोज अधिकारीको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन छ । “एड्भेन्चर”, “कमेडी”, “हरर”, ‘रोमान्टिक ड्रामा विधामा आधारित यो सिरिज कार्टुन्ज क्रुको युट्युब च्यानलबाट अंग्रेजी नयाँ वर्षमा सार्वजनिक गरिने कार्यकारी निर्माता विजय अधिकारीले बताए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...