गायक मौसम गुरुङ पहिलो पटक हङकङको कार्यक्रममा जादै

काठमाण्डौ । बिशेष गरेर मौलिक लोक तथा दोहोरी गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाउँन सफल गायक तथा सर्जक मौसम गुरुङ्गको सांगीतिक उचाई दिन प्रतिदिन उच्च हुँदै गैरहेको छ । उनले हालसम्म सयौं गीतहरु बजारमा ल्याइसकेका छन् । बजारमा आएका प्राय सबै गीतहरु सफल भएका गायक तथा सर्जक गुरुङ्गको स्थायी घर गोरखा हो । उनि हाल काठमाण्डौमा रहँदै नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा शसक्तता दिंदै आइरहेका छन् ।

गुरुङ्गले, गुरुङ्ग होम्स नामक एक व्यवसाय पनि संचालन गर्दै आइरहेका छन् । यहि आउँदो २०२५ जनवरी एक तारिकका लागि अहिले उनि, हङकङको ताईतोगं कन्ट्रीपार्क हुने ‘तमु ल्होछार’ नामकरण गरिएको एक बृहत सांगीतिक कार्यक्रममा जाने तयारी गरिरहेका छन् ।

देशका विभिन्न स्थानहरुमा हुने कार्यक्रममा सहभागिता जनाएपनि उनि बिदेशको कार्यक्रममा भने पहिले पटक पुग्ने भएका हुन् । आफ्नो घरायसी कारणले बिदेशमा हुने कार्यक्रममा भने सहभागिता जनाउंन पाएका थिनन् । गुरुङ्गले यसरी आफ्नो कलालाई सम्मान गरेर निमन्त्रणा गरेकोमा आयोजक संस्था ल्होसार मा प्ये ल्हु संघ हङकङलाई मन खोलेर आभार प्रकट गरेका छन् ।

उनले ‘तमु ल्होसार’ कार्यक्रममा आफ्नो पनि सांगीतिक प्रस्तुति हुने भएकोले सम्पूर्ण हङकङ बासी नेपालीहरुमा उपस्थित भैदिनुहुन अनुरोध गरेका छन् । कार्यक्रमको समय बिहान १० बजे देखी बेलुका १० बजे सम्म हुने पनि गायक तथा सर्जक मौसम गुरुङ्गले बताएका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

वि.सं.२०८१ पुस २८ आइतवार ०८:३६

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा आजदेखि "आठौँ म्याग्दी महोत्सव एवं...

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

वि.सं.२०८१ पुस २८ आइतवार ०७:१५

काठमाडौं-रापती समाज काठमाडौंले आफ्नो "१८औं वार्षिक साधारण सभा तथा नवौं...

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

वि.सं.२०८१ पुस २८ आइतवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

वि.सं.२०८१ पुस १९ शुक्रवार ०६:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

वि.सं.२०८१ पुस १८ बिहीवार ०७:४७

काठमाडौँ । बाल कलाकार सचिन परियारको निधन भएको छ ।...

चौथो ललितपुर जिल्ला व्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न

चौथो ललितपुर जिल्ला व्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न

वि.सं.२०८१ पुस १८ बिहीवार ०४:२७

काठमाडौं। चौथो ललितपुर जिल्ला व्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न भएको...