प्रमोद खरेल र तृप्ती खड्काको स्वरमा नयाँ गीत “लौरी” सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा हरी उप्रेतीको नयाँ गीत “लौरी” केही दिन अघी सार्वजनिक भएको छ।

 

यस गीतमा प्रमोद खरेल र तृप्ती खड्काको स्वर रहेको छ भने हरी उप्रतीको शब्द, सागर लामाको संगीत रहेको छ।

 

बिजय गुरुङको निर्देशन रहेको गीतमा मुकेश नेपालीको छायांकन, प्रकाश खड्काको ड्रोन, मिलन बिश्वकर्माको सम्पादन रहेको छ।

 

उक्त गीतको भिडियोमा बिजय गुरुङ र जुना बिश्वकर्माको अभिनय रहेको छ। यस गीतलाई हरी उप्रेतीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

 

सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“ब्ल्याक डाइमण्ड ब्युटिसियन नेपाल–२०२५” को ताज सुष्मा दाहाललाई

“ब्ल्याक डाइमण्ड ब्युटिसियन नेपाल–२०२५” को ताज सुष्मा दाहाललाई

वि.सं.२०८१ चैत ८ शुक्रवार ११:४१

काठमाडौं। यो वर्षको ब्युटिसियनहरुको राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ‘ब्ल्याक डाइमण्ड ब्युटिसियन...

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रम” आयोजना हुने

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रम” आयोजना हुने

वि.सं.२०८१ चैत ६ बुधवार १२:५७

काठमाडौं। म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा "कलाकार भेटघाट तथा...

किरण केसी र बिनुसा राईको स्वरमा “केरा खाई बोक्रा फाल्यौ झन्डै लडेको” सार्वजनिक

किरण केसी र बिनुसा राईको स्वरमा “केरा खाई बोक्रा फाल्यौ झन्डै लडेको” सार्वजनिक

वि.सं.२०८१ फागुन २८ बुधवार १३:०९

काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो...

शान्ति श्री परियार र बद्री सापकोटाको नयाँ गीत “नगर मायाले मुख छुच्चो” सार्वजनिक

शान्ति श्री परियार र बद्री सापकोटाको नयाँ गीत “नगर मायाले मुख छुच्चो” सार्वजनिक

वि.सं.२०८१ फागुन २७ मंगलवार १३:३१

काठमाडौं । बहुचर्चित गायिका शान्ति श्री परियार र गायक बद्री...

अनिल लामाको चलचित्र “चाँडै फर्कि आउँ” को विशेष प्रदर्शन

अनिल लामाको चलचित्र “चाँडै फर्कि आउँ” को विशेष प्रदर्शन

वि.सं.२०८१ फागुन २६ सोमवार १२:४६

काठमाडौं। समसामयिक कथा वस्तुमा आधारित चलचित्र "चाँडै फर्कि आउँ" को...

कमल भक्त र यमुना रसालको अभिनयमा “पहिलो चरन” सार्वजनिक

कमल भक्त र यमुना रसालको अभिनयमा “पहिलो चरन” सार्वजनिक

वि.सं.२०८१ फागुन २५ आइतवार ०८:५१

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...