“जुनकिरी दोहोरी धमाका एबं सम्मान कार्यक्रम – २०८२” हुने, सो अवसरमा ग्राहकहरुलाई २० प्रतिशत छुट हुने

काठमाडौं। नेपालीहरुको नयाँ बर्ष २०८२ को सुरुवात हुन लागेको बेला काठमाडौं स्थित दरबारमार्गमा रहेको जुनकिरी रोधी क्लबले “जुनकिरी दोहोरी धमाका एबं सम्मान कार्यक्रम – २०८२” आयोजना गर्ने भएको छ।

सो कार्यक्रम यही चैत्र २७ गते देखी २९ गते सम्म साँझ ८ बजे देखी रातको ४ बजे सम्म हुने कुरा सोही रोधी क्लबका सञ्चालक शंकर क्षेत्रीले जानकारी गराएका छन्। 

“जुनकिरी दोहोरी धमाका एबं सम्मान कार्यक्रम – २०८२” मा ईन्द्रेणीका सञ्चालक कृष्ण कंडेल, गायक राजु ढकाल, गायक शंकर क्षेत्री, गायक बलाचन्द्र बराल, गायिका मिना बुढाथोकी, गायिका शोभा कार्की, गायिका सुमन थापा मगर, गायक अर्जुन खड्का, गायिका सपना रोका, गायक प्रकाश पराजुली, गायिका सुश्मा शाही ठकुरी, गायिका तारा थापा, गायिका प्रतिभा सापकोटा, गायिका ईब्सल सञ्ज्याल, गायिका अञ्जु बिश्वकर्मा, कामना ओली लगायत दर्जनौं कलाकारहरुको प्रस्तुती रहने छ।

“जुनकिरी दोहोरी धमाका एबं सम्मान कार्यक्रम – २०८२” को अवसरमा ग्राहक महानुभावहरुलाई हरेक परिकार र अन्य चिजमा २० प्रतिशत छुट दिईने कुरा आयोजक पक्षले जानकारी गराएको छ।

“जुनकिरी दोहोरी धमाका एबं सम्मान कार्यक्रम – २०८२” मा हरेक चर्चित कलाकारहरु सँग सँगै थप मनोरञ्जन लिन सकिने र आफ्ना रोजाईका गीत गाउन लगाउनुका साथै आफैले पनि गाउन सकिने कुरा आयोजक टिमबाट जानकारी आएको छ। थप जानकारीका लागी ९८४८६५२५८६ मा सम्पर्क गर्न सकिने छ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...