चर्चित नायिका एलिजा गौतमलाई इण्डोनेसियामा ‘बेष्ट योङ अन्टरप्रन्यूर’ अवार्ड

काठमाडौं । चर्चित नायिका एवम् प्राइम टिभीकी निर्देशक एलिजा गौतम इन्टरनेश्नल एचिभमेन्ट अवार्ड (सिजन–२) को ‘बेष्ट योङ अन्टरप्रन्यूर’ बाट सम्मानित भएकी छिन् । इण्डोनेसियाको बालीमा आज (शुक्रबार) सम्पन्न एक समारोहमार्फत गौतमलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

 

निकिला मिडिया नेटवर्कले आयोजना गरेको उक्त इभेन्टको सहकार्य भने बाली पेजेन्ट्सले गरेको हो । नायिका गौतमले कलाकारिता र आफ्नो व्यवसाय सँगसँगै अघि बढाएकी छिन् । उनको नेतृत्वदायी भूमिकाको कारण आज प्राइम टिभीको लोकप्रियता पनि चुलिएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

मुना तामाङको नयाँ गीत “मुटुको दरबार” सार्वजनिक

मुना तामाङको नयाँ गीत “मुटुको दरबार” सार्वजनिक

वि.सं.२०८३ कात्तिक २४ मंगलवार ०९:१२

काठमाडौं। नेपाली गीत संगीतको बजारमा नयाँ–नयाँ सिर्जनाहरू सार्वजनिक हुने क्रम...

मिन प्रकाश ओली र कञ्चन पुन मगरको स्वरमा “चलाईदेउ डोजर भत्काइदेउ जवानी” सार्वजनिक

मिन प्रकाश ओली र कञ्चन पुन मगरको स्वरमा “चलाईदेउ डोजर भत्काइदेउ जवानी” सार्वजनिक

वि.सं.२०८३ कात्तिक २१ शनिवार ०९:५१

काठमाडौं। मोहन पुन मगरको नयाँ गीत "चलाईदेउ डोजर भत्काइदेउ जवानी"...

विश्व हिन्दु कलाकार मञ्च नेपालको प्रस्तुतीमा “खेल्दै खेल्दै देउसी र भैलो” सार्वजनिक, तिहारको रौनक बढाउँदै

विश्व हिन्दु कलाकार मञ्च नेपालको प्रस्तुतीमा “खेल्दै खेल्दै देउसी र भैलो” सार्वजनिक, तिहारको रौनक बढाउँदै

वि.सं.२०८३ कात्तिक २१ शनिवार ०८:५७

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो महान् पर्व शुभ दीपावली अर्थात तिहार...

चर्चित गायक एवं समाजसेवी राजन भुजेल विश्वकर्माको तिहार विशेष गीत “दिनु दान देउसी भैलो” सार्वजनिक

चर्चित गायक एवं समाजसेवी राजन भुजेल विश्वकर्माको तिहार विशेष गीत “दिनु दान देउसी भैलो” सार्वजनिक

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १२:०६

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो महान् पर्व शुभ दीपावली अर्थात् तिहार...

घमेश दुलालको तिहार विशेष गीत “तिहारको मेला” सार्वजनिक, चर्चित कलाकारहरूको अभिनयले भिडियो आकर्षक

घमेश दुलालको तिहार विशेष गीत “तिहारको मेला” सार्वजनिक, चर्चित कलाकारहरूको अभिनयले भिडियो आकर्षक

वि.सं.२०८३ कात्तिक २० शुक्रवार ११:४९

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो महान् पर्व शुभ दीपावली अर्थात् तिहार...

अमेरिकाको बोस्टनमा रहेका नेपाली कलाकारहरूको पहलमा स्वरङ्ग ब्याण्डको पहिलो सांगीतिक प्रस्तुती “परदेशीको देउसी भैलो” सार्वजनिक

अमेरिकाको बोस्टनमा रहेका नेपाली कलाकारहरूको पहलमा स्वरङ्ग ब्याण्डको पहिलो सांगीतिक प्रस्तुती “परदेशीको देउसी भैलो” सार्वजनिक

वि.सं.२०८३ कात्तिक १९ बिहीवार १९:११

काठमाडौं। अमेरिकाको बोस्टनमा रहेका नेपाली कलाकारहरूको पहलमा स्वरङ्ग ब्याण्डको पहिलो...