यानीमाया रोधी घरको १४ औं वार्षिकोत्सव आज बैशाख २८ गतेका दिन भब्य रुपले सम्पन्न हुँदै

काठमाडौं। यानीमाया रोधी घरको १४ औं वार्षिकोत्सव आज बैशाख २८ गतेका दिन भब्य रुपले सम्पन्न हुँदै छ। यही बैशाख २४ गतेबाट सुरु भएको १४ औं वार्षिकोत्सव आज बैशाख २८ गते सम्पन्न हुन लागेको हो। यानीमाया रोधी घरले स्थापना काल देखी हाल सम्म मौलिकतालाई र पुराना संस्कृतीलाई जगेर्ना गर्न जोड दिईएको पाईन्छ।

यानीमाया रोधी घरमा म्याग्दी, बागलुङका मौलिक भाकाहरु, सालैजो, रोईला, ठाँडी भाका, लोक दोहोरी, थाली नाँच, मौलिक नृत्य लगायत परम्परागत संस्कृतीहरु प्रस्तुत गरिन्छ। यानीमाया रोधी घरको १४ औं वार्षिकोत्सव २०८२ मा नेपालका चर्चित कलाकारहरुको प्रस्तुती रहेको थियो। चर्चित कलाकारहरुको बिशेष प्रस्तुती रहेकोले दर्शक पाहुनाहरुलाई थप मनोरञ्जन प्रदान भएको थियो।

यानीमाया रोधी घरको १४ औं वार्षिकोत्सवमा लोक दोहोरी ब्यवसायी संघका अध्यक्ष एबं चर्चित गायक दिप सागर थापा, चर्चित गायक छत्र शाही, चर्चित गायक बाबुकृष्ण परियार, चर्चित गायिका जय लक्ष्मी छन्त्याल पुन, चर्चित गायिका कुमारी चेपाङ, थाली नृत्यांगना बिष्णु जुग्जाली मगर लगायत थुप्रै कलाकारहरुको प्रस्तुती रहेको थियो भने आज वार्षिकोत्सवको अन्तिम दिन आज बैशाख २८ गतेका दिन चर्चित कलाकारहरुको साथमा थप मनोरञ्जन लिन सकिने छ।

यानीमाया रोधी घर की सञ्चालिका तथा चर्चित गायिका दिलु सलामी मगर भन्छिन् “१४ बर्ष पार गर्ने बेला सम्म सबैले साथ सपोर्ट गर्नु भयो, यस प्रती सबै प्रती आभारी छु। साथै आगामी दिनमा पनि यस्तै साथ सपोटको आशा गरेकी छु। यानीमाया रोधी घरमा मौलिकतालाई बिशेष जोड दिईने छ। बिकृतीजन्य क्रियाकलाप देखाउने जो कोहीलाई पनि सिधै कारबाही गरिने छ। हामी सबै नेपाली दाजुभाई दिदी बहिनी हौं। त्यसैले आफ्नो मौलिकता र माटोलाई भुल्नु हुँदैन भन्न चाहन्छु।”

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

वि.सं.२०८३ साउन १० आइतवार १२:३९

मेलबर्न (अष्ट्रेलिया) — अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका नेपाली मूलका...

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

वि.सं.२०८३ साउन ९ शनिवार १४:३५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार ०९:१८

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...