सञ्जिता खड्काको मौलिक तिज गीत “ठोक मादल ठोक” सार्वजनिक

मेरो व्रत तपस्याले महादेव नि भङ्गै

आउने साल त मेरो पनि ल्याउँछु जोडी संगै

ठोक दाजै मादल ताल

यो तिजमा नाच्ने हो बाबाल ||

हिन्दू नारीहरूको महान चाड हरितालिका तिज नजिकिँदै गर्दा नेपाली साङ्गीतिक बजारमा दिनदिनै नयाँ नयाँ तिज गीतका भिडिओहरू सार्वजनिक हुने क्रम तीव्र हुँदै गएको छ। यही क्रममा सामाजिक कर्ममा निकै व्यस्त गायिका सञ्जिता खड्काको मौलिक तिज गीत “ठोक मादल ठोक” को भिडिओ सार्वजनिक गरिएको छ।

सञ्जिता खड्काको शब्द तथा सङ्गीत रहेको यस गीतमा लोकप्रिय गायिका बिन्दु बिसी र सञ्जिता खड्काको सुमधुर स्वर रहेको छ भने राकेश शोनीको सङ्गीत संयोजन र ध्वनि मिश्रण रहेको छ। एउटी अविवाहित युवतीले आफ्नो पनि जोडी भएको भए हुन्थ्यो, शृङ्गार  गर्दा मलाई ‘राम्री छौ’ भन्दिने मेरो जोडी संगै भैदिए कस्तो हुन्थ्यो होला भन्ने भाव व्यक्त गरेको यो भिडिओ सन्जिता खड्काको निर्देशनमा छायाङ्कन भएको हो भने भिडिओमा कलाकार मिना लामाको अभिनय संगै कोरियोग्राफी पनि रहेको छ ।

सन्तोष थापा मगर र पदम मगरको छायाङ्कन रहेको यस भिडिओमा लोकेश भाटको सम्पादन र रङ्ग संयोजन रहेको छ। भिडिओ World Cover Media र सन्जिता खड्काको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...