साहित्यकार तथा युवा नेतृ ईन्दिरा निरौलाको नयाँ गीत “ए आमा म जिउदै मरे” सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा धेरै नेपाली नारीहरुको कथा, ब्यथा र मर्मलाई समेटिएर निर्माण गरिएको साहित्यकार तथा युवा नेतृ ईन्दिरा निरौलाको नयाँ गीत “ए आमा म जिउदै मरे” सार्वजनिक भएको छ।

 

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै माईत जान नपाएको, माईतीको आगनी नै प्यारो हुन्छ भन्ने कुरा यस गीतमा समेट्ने प्रयास गरिएको छ। गीतको भिडियोमा पुरुषबाट बलात्कृत भएपछि नारी बिछिप्त भएर आन्दोलित भई अदालत सम्म न्यायको भिग माग्न पुगेको कुरा समाबेश गरिएको छ।

 

“ए आमा म जिउदै मरे” नामक गीतमा समिक्षा अधिकारीको स्वर रहेको छ भने साहित्यकार तथा युवा नेतृ ईन्दिरा निरौलाको शब्द, बिमलराज क्षेत्रीको संगीत, रमेश सेञ्चुरीको संगीत तथा कुमार रानाको मिक्सिङ रहेको छ।

 

यस गीतको भिडियोमा प्रकाश भट्टको कथा, निर्देशन रहेको छ भने करण चैशिरको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ।

 

उक्त गीतको भिडियोमा जुना एस.डी. लगायत अन्य कलाकारहरुको बेजोड अभिनय रहेको छ। यस गीतलाई बिमलराज क्षेत्रीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

 

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

वि.सं.२०८२ कात्तिक ९ आइतवार ०८:१३

भारतमा बैंक लुटेको आरोपमा नायक पल शाहको हातमा हत्कडी लागेको...

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार १२:१५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार ११:५७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

वि.सं.२०८२ असोज २५ शनिवार १०:५५

काठमाडौं । नेपालको भू–अधिकार र राष्ट्रिय स्वाभिमानलाई कूटनीतिक मार्गबाट स्थापित...

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

वि.सं.२०८२ असोज २३ बिहीवार १०:४८

काठमाडौं। हिन्दुहरुको महान पर्व बडा दशैं सकिए लगत्तै नेपाली गीतहरु...

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

वि.सं.२०८२ असोज ११ शनिवार १०:२५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...