सुरेश कुँवर ( भिलेन – ३९ ) को नयाँ गीत “सोच” को म्युजिक भिडियो सार्बजनिक

काठमाडौं। र्यापर सुरेश कुँवर ( भिलेन – ३९ ) को नयाँ गीत “सोच” को म्युजिक भिडियो सार्बजनिक भएको छ।

आर एन बी शैली को उक्त गित को शब्द संगीत सुरेश कुँवर को नै रहेको छ। दोलखा को धार्मिक र प्राकृतिक महत्व बोकेको च्छो रोल्पा ताल र दुध कुण्ड लगायत अन्य रमणीय ठाउँ मा छायांकन गरिएको उक्त भिडियोलाई लोकेन्द्र सुब्बा ले क्यामरामा कैद गरेका हुन् भने निर्देशन बिक्रम तिमल्सिनाले गरेका हुन्।

यस अघि माया , रात को निन्द्रा , हामी नेपाली हो लगायत अन्य थुप्रै गित सार्बजनिक गरिसकेका सुरेशले यो गीत फरक सोच बाट गाएको बताउछन। त्यसै ले यसको भिडियो पनि दोलखाको हिमनदि को सुन्दरता ले सजिएको ४५८० मिटर अग्लो ठाउँ च्छो रोल्पा ताल साथै ४७०० मिटर अग्लो ठाउँ मा अबस्थित पबित्र दुध कुण्डमा छायांकन गरिएको सुरेश बताउछन्।यस्ता गीतको भिडियो यसरि कम छायांकन हुने उनि बताउछन साथै यस्ता भिडियोले पर्यटन प्रबर्धन गर्न सहयोग हुने उनि बताउछन।

यसरि देश का विभिन्न ठाउँ मा गएर आफ्ना अन्य गीत हरु छायांकन गर्ने पनि सुरेशको योजना रहेको छ। गीत को भिडियो भिलेन – ३९ नामक यु टुब मार्फत सार्बजनिक गरेका छन्।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रौतहटकी सान प्रतिभाशाली गायिका वर्षा दास

रौतहटकी सान प्रतिभाशाली गायिका वर्षा दास

वि.सं.२०८२ माघ १ बिहीवार ०५:४१

गायिका वर्षा दास यतिबेला चीनको ल्हासामा छिन् । ल्हासा स्थित...

म्याग्देली गायक राजन भुजेल बिश्वकर्माको नयाँ मौलिक गीत “दुई खोली दोभान” सार्वजनिक

म्याग्देली गायक राजन भुजेल बिश्वकर्माको नयाँ मौलिक गीत “दुई खोली दोभान” सार्वजनिक

वि.सं.२०८२ पुस ३० बुधवार ०५:४३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

वि.सं.२०८२ पुस २९ मंगलवार १३:०३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन “म्युजिक भिडियो कलाकार संघ नेपाल”...

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ पुस २८ सोमवार १३:१८

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

वि.सं.२०८२ पुस २३ बुधवार १२:३५

ललितपुर । "पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२"  मंसिर...