सुजन म्युजिक प्रा. लि.को आयोजनामा “तेस्रो इन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०८२” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक (बिबरण सहित)
वि.सं.२०८२ मंसिर १९ शुक्रवार ०८:४४
काठमाडौं। “सुजन म्युजिक प्रा. लि.को आयोजनामा “तेस्रो इन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०८२” का उत्कृष्ट पाँच मनोनयन प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २२ विधामा ११० जना कलाकारहरूलाई मनोनयन प्रमाणपत्र प्रदान गरिएको छ।
“सुजन म्युजिक प्रा. लि.को आयोजनामा तेस्रो इन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०८२” मा सुजन म्युजिक प्रा. लि. कि सञ्चालिका एबं गायिका जमुना रानाको अध्यक्षता रहेको थियो भने वरिष्ठ लोकगायक इन्द्र जिसीको प्रमुख आतिइता रहेको थियो। यस अवार्डको पहिलो र दोस्रो संस्करण भारतमा भब्य रुपमा सम्पन्न भएको थियो भने तेस्रो संस्करण काठमाडौंमा आयोजना हुने भएको छ ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव पिएन सापकोटा, आइटी इन्जिनियर राजेन्द्र अर्याल, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका केन्द्रीय सदस्य कविराज ढकाल लगायत अन्य कलाकार पत्रकारहरुको उपस्थिती रहेको थियो। उक्त कार्यक्रममा कार्यक्रम संयोजकको रुपमा कुमार थापा रहेको थिए भने कार्यक्रमको संञ्चालन हुम गैरेले गरेका थिए।
तेस्रो इन्डो नेपाल सुजन म्युजिक अवार्ड २०८२ का उत्कृष्ट पाँचमा पर्न सफल ब्यक्तित्वहरुको नामावली यस प्रकार रहेको छ।
१) राष्ट्रिय भाव गीत
क) बिदुरराज गिरी – राष्ट्र सेवक सिपाही
ख) अतिमान घले – मेरो प्यारो खोरला
ग) धर्मराज न्यौपानी – उठ हिमाली जुट पहाडी
घ) विशेष पौडेल – वीरका सन्तती
ङ) गणेश बुढा – यो देशको सेवक
२) सर्वोत्कृष्ट एकल लोकगीत (गायक, गायिका)
क) प्रशान्त परियार – ओमन कुवेत
ख) देवबहादुर शाही – जन्मेपछि मरेरै जाने हो
ग) बिमला गैरे – मर्ने चोला
घ) सावित्रा परियार – डाँडाको सांइला
ङ) राम परियार – वन बास
३) सर्वोत्कृष्ट मौलिक गीत (गायक)
क) उमेश सिंह ठकुन्ना – धानको बाला
ख) शंकर सुनार – नैनीताल
ग) सुरेन्द्र गुरुङ – जाम माया पोखरा
घ) हेमन्त खड्का – बाग्लुङ सिगाना
ङ) लेखनाथ आचार्य – बिजुली पानीले
४) सर्वोत्कृष्ट मौलिक गीत (गायिका)
क) कमला बिसी – मनको पिर बिसाउने
ख) लक्ष्मी कुमारी राना – हातैको बाला
ग) प्रिया मगर – सालीज्यू
घ) लक्ष्मी बस्नेत – औठी सुन्नको
ङ) कुमारी चेपाङ – लाहुरै गयौ
५) सर्वोत्कृष्ट गायक
क) राजु ढकाल – झलीको झलल
ख) नन्दु परियार – करिमै फुटेको
ग) दिपक दर्लामी मगर – रुमालै साटौला
घ) विजय केसी – दायाँ पनि छौ तिमी‘
ङ) बसन्त लम्साल – मगर्नीको तीनपाने
६) सर्वोत्कृष्ट गायिका
क) रिना केसी – कतारको जहाज
ख) बिमला गैरे – मुखले ठिक्क पार्निलाई
ग) लक्ष्मी कुमारी राना – फुल जस्तै मायाको बोली
घ) संगीता पौडेल – पोल्ला मेरा आँसुले
ङ) सुमन थापा मगर – लाहुरे देहरादुनको
७) सर्वोत्कृष्ट भाका
क) रामु खड्का – आफै आँसु झर्छ
ख) संगीता पौडेल – पोल्ला मेरो आँसुले
ग) अतिमान घले – कहिले चाहिँ ढाटेको दुर
घ) नन्दु परियार – करिमै फुटेको
ङ) यज्ञ सापकोटा – झुल्क्यो घाम डाँडैमा
८) सर्वोत्कृष्ट शब्द
क) केशव न्यौपाने – सलल पानी
ख) दामोदर बस्याल – तिम्रो मायाले
ग) रामु विरही मल्ल – पुषको महिना जाडो छ
घ) लेखनाथ आचार्य – माया मिठो अर्घाखाचीको
ङ) टंक डुम्रे – ढुकुर करायो
९) सर्वोत्कृष्ट नव शब्द
क) मान बहादुर मग्राती – फाटेको एकहर लुगा
ख) खेमुपाटा मगर – आँसु
ग) अभिषेक लमसाल – बसे सुटुक्कै
घ( सागर सुनाम – मेरो आमा
ङ) लक्ष्मण बिक – काडेतारको बार
१०) सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल (महिला, पुरुष)
क) नरेश एम.सी. – लाहुरेको लाहुरेनी
ख) दुर्वे गुरुङ – मगर्नी सोल्टिनी
ग) ऋतु तामाङ – झरी
घ) सुनिता वाईवा तामाङ – भुपु माया
ङ) सुमन परियार – मगरनीको तीनपाने
११) सर्वोत्कृष्ट म्युजिक भिडियो नवा मोडल (पुरुष,महिला)
क) प्रनिल घले – फुलैमा डुल्ने भमरा
ख) सुजन कार्की – तिम्रो बहिनी मेरो भाइ
ग) देवीका कार्की ढोली – रारा तालैमा
घ) श्वेता थपलिया – लाहुरे कै बन्न पाउ
ङ) सरिता आचार्य – त्यो तिम्रो चिनो थियो
१२) सर्वोत्कृष्ट दोहोरी साँझ (गायक, गायिका)
क) शान्ती न्यौपाने – कान्तिपुर दोहोरी साँझ
ख) रूपा पुन मगर – ललितपुर रोधी क्लब
ग) सफल अर्याल – साझा फुलबारी रोधीघर
घ) कल्पना घले – कान्तिपुर दोहोरी साँझ
ङ) सीता कार्की – कान्तिपुर दोहोरी साँझ
१३) सर्वोत्कृष्ट लाइभ दोहोरी (गायक, गायिका)
क) सविता परियार
ख) विजय केसी
ग) दिलकुमार श्रेष्ठ
घ) बिमला सुनार
ङ) संगीता राना
१४) सर्वोत्कृष्ट भाषाभाषी (गायक, गायिका)
क) रुपी सिन्जाली मगर – साइली
ख) ऋतु तामाङ – माइली नक्कली
ग) तारा लामिछाने मगर – हिडेमा आउले ए भान्जी
घ) केशबहादुर गुरुङ – डोल्स्यो क्योला रुपा
ङ) रन्जिता थापा मगर – नाकुङ मायाले माले
१५) सर्वोत्कृष्ट देउडा (गायक, गायिका)
क) पम्फा कँडेल – कहिले पोइ पाउने भई
ख) धर्मराज न्यौपाने – छमछम नाचौला
ग) कर्ण बुढा थापा – चुइना छर चुइना
घ) सुरेन्द्र आचार्य – दोबाटो जान्या
ङ) गणेश चौतारी – बाडुली लाउँछ के
१६) सर्वोत्कृष्ट मञ्च प्रस्तुति (महिला, पुरुष)
क) निर्मला पुन
ख) छविलाल राना
ग) दिपेन्द्र थापा मगर
घ) यशोदा देवकोटा
ङ) गोमा परियार
१७) सर्वोत्कृष्ट लोक भजन
क) राजेन्द्र सापकोटा – जाउँला चारै धाम
ख) भगवती दासी – हरे राम राम
ग) राजकुमार रायमाझी – बालौँ आरती
घ) बन्दना पाण्डे – शान्ति हुन्छ मन
ङ) सृष्टि थापा – आउन शिव आउ
१८) सर्वोत्कृष्ट पप गीत गायक
क) रमेश कंडेल – बिग्रियो बानी
ख) श्रीकृष्ण आले मगर – नखरा
ग) हरि खत्री – मेरो पुतली
घ) विजय गुरुङ – कस्तो छ साइलो
ङ) राजेश भण्डारी – दुःखी करिमा
१९) सर्वोत्कृष्ट पर्व गीत गायिका
क) शीतल शर्मा – शितलु
ख) तारा मगर – आमा
ग) मुना मगर – झरी
घ) लालमाया थापा पुन मगर – सै पनि काले मै पनि
ङ) वीरता पुन मगर – हजुरको दैलोमा
२०) सर्वोत्कृष्ट लोक आधुनिक गीत (गायक, गायिका)
क) दिनेश परियार – अभागी मान्छे
ख) थुमन शर्मा – कान्छी छ लालुपाते
ग) राजकुमार टराली – मुग्लान पस्यो लाहुरे
घ) राजेश कैदी – तिमी छौ र म छु
ङ) प्रेम परियार – ए साइली
२१) सर्वोत्कृष्ट नवगायक गायिका
क) सिमा नेपाली – मुना मदन
ख) जीवन परियार – यसपाली दशैंमा
ग) शोभा थपलिया – लाहुरेकै बन्न पाम
घ) विष्णु मगर – आपैंको अचार
ङ) आश्मा बन्जाडे – कहाँ छु कहाँ छु म
२२) सर्वोत्कृष्ट बाल प्रतिभा
क) सुप्रिम मल्ल ठकुरी
ख) आकृति केसी
ग) दिव्य भुसाल
घ) सरस्वती भुसाल
ङ) राजेश परियार
वि.सं.२०८२ मंसिर १९ शुक्रवार ०८:४४














