संगीत रोयल्टी संकलन समाज नेपालको “स्रष्टा सर्जक संगको अन्तरक्रिया कार्यक्रम – २०८२” सम्पन्न

काठमाडौं। संगीत रोयल्टी संकलन समाज नेपालको “स्रष्टा सर्जक संगको अन्तरक्रिया कार्यक्रम – २०८२” सम्पन्न भएको छ। यस कार्यक्रम मंसिर २७ गतेका दिन टोखा खरिबोट स्थित लर्ड प्यालेसमा सम्पन्न भएको हो। सो कार्यक्रममा संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारीको अध्यक्षता रहेको थियो। स्रष्टा सर्जक संगको अन्तरक्रिया कार्यक्रमको सञ्चालन सोही संस्थाका महासचिव बसन्त सापकोटाले गरेका थिए।

अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष दुर्गा रायमाझी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष चन्द्र शर्मा, बिरष्ठ सर्जक एक नारायण भण्डारी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल की केन्द्रिय अध्यक्ष रिता थापा मगर, प्रस्तोता समाज नेपालका अध्यक्ष शिब हमाल, संगीत तथा उत्पादक समाज नेपालका अध्यक्ष सुर्य बहादुर मगर, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम, उपत्यका समन्वय समितीका नव निर्वाचित अध्यक्ष प्रसाद लामिछाने लगायत कलाकार तथा बिभिन्न संघ संस्थाहरुका ब्यक्तिहरुको उपस्थिती रहेको थियो।

सो कार्यक्रममा स्रष्टा तथा सर्जकहरुले रायेल्टी कसरी प्राप्त गर्न सकिन्छ र कहाँ कहाँ बाट रोयल्टी आउछ भन्ने बारेमा बिस्तृत रुपमा छलफल पनि गरिएको थियो। यस बिषयमा यातायात बिभाग, ठुला ठुला होटेल, पार्टी प्यालेस, दोहोरी साँझ, स्टेज कार्यक्रमहरु, रेडियो तथा एफ. एम. स्टेशनहरु लगायत बिभिन्न निकायहरुबाट कलाकारहरु तथा स्रष्टा सर्जकहरुलाई रोयल्टी आउने कुरा जानकारी गराउदै पटक पटक ठुला ब्यापारीले सबोच्च अदालतबाट नै रोयल्टी नआउने र आफुले रोयल्टी तिर्न नपर्ने गरी नियम पास गरेका थिए अनी कलाकारहरु एकजुट भएर आन्दोलन गरेपछि मात्र कलाकार तथा स्रष्टा सर्जकहरुको रोयल्टी आयो भन्दै संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारीले आफ्नो धारणा राखेका थिए। साथै अधिकारीले सबै भन्दा बढी रोयल्टी उठ्ने देश अमेरिका हो, नेपाल सरकार त निर्दयी छ। यसले केही पनि गर्न सकेन, अब हामी एक जुट भएर आन्दोलित हुन जरुरी छ भनेर सबै एकजुट हुन अनुरोध पनि गरे।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आज जेठ २४ गते हुन लागेको वैदेशिक रोजगार व्यवसायी संघको अधिबेशनका लागी महासचिवमा हरी डाँगीको उम्मेद्वारी, सुधार र पारदर्शिताका लागि यस्ता छन् १० बुँदे एजेण्डा

आज जेठ २४ गते हुन लागेको वैदेशिक रोजगार व्यवसायी संघको अधिबेशनका लागी महासचिवमा हरी डाँगीको उम्मेद्वारी, सुधार र पारदर्शिताका लागि यस्ता छन् १० बुँदे एजेण्डा

वि.सं.२०८३ जेठ २४ आइतवार ०६:०८

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचन नजिकिँदै जाँदा विभिन्न...

ध्रुब जिसीको स्वर र संगीतमा नयाँ गीत “अभागी मायालु” सार्वजनिक

ध्रुब जिसीको स्वर र संगीतमा नयाँ गीत “अभागी मायालु” सार्वजनिक

वि.सं.२०८३ जेठ २१ बिहीवार ०४:२१

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

रोमानिया पठाईदिने भन्दै सयौं नेपाली ठगेको आरोपमा श्रीमान–श्रीमती सहित ३ जना विरुद्ध पक्राउ पुर्जी, उद्धव पाठक पक्राउ

रोमानिया पठाईदिने भन्दै सयौं नेपाली ठगेको आरोपमा श्रीमान–श्रीमती सहित ३ जना विरुद्ध पक्राउ पुर्जी, उद्धव पाठक पक्राउ

वि.सं.२०८३ जेठ २० बुधवार १४:४८

काठमाडौं । वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक रोमानिया पठाइदिने भन्दै...

उपत्यका समन्वय ललितपुर समितिको आयोजनामा “तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता” यही जेठ २३ गते सम्पन्न हुने

उपत्यका समन्वय ललितपुर समितिको आयोजनामा “तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता” यही जेठ २३ गते सम्पन्न हुने

वि.सं.२०८३ जेठ १८ सोमवार ०६:११

काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय...

नकुल ढकाल (नबिन) को समसामयिक बिषयमा नयाँ गीत “चिठी के पठाम” सार्वजनिक

नकुल ढकाल (नबिन) को समसामयिक बिषयमा नयाँ गीत “चिठी के पठाम” सार्वजनिक

वि.सं.२०८३ जेठ १७ आइतवार १७:१५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“जय नेपाल यात्रा – २०८३” अन्तर्गत धनकुटामा उत्पादन संस्कृति र आर्थिक राष्ट्रवाद नेपाली कांग्रेसमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न

“जय नेपाल यात्रा – २०८३” अन्तर्गत धनकुटामा उत्पादन संस्कृति र आर्थिक राष्ट्रवाद नेपाली कांग्रेसमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ १७ आइतवार १६:२७

धनकुटा। जय नेपाल फाउण्डेसनको राष्ट्रिय अभियान "जय नेपाल यात्रा -...