राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको “९ औं केन्द्रिय महाधिवेशन” महोत्तरीको बर्दिवासमा हुने

प्रकाश बराईली “अभिब्यक्ति”
काठमाडौं, नेपाल

काठमाडौं । लोक तथा दोहोरी गीतका कलाकारको छाता संगठनको रुपमा रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको “९ औं केन्द्रिय महाधिवेशन” महोत्तरीको बर्दिवासमा हुने भएको छ। “९ औं केन्द्रिय महाधिवेशन” बर्दिवासमा फागुनको १, २ र ३ गते हुनेछ। सो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

अघिल्लो महिना नै महाधिबेशनको मिती फागुनको १, २ र ३ गते तोकिएतापनी कहाँ गर्ने भनेर स्थान तय गरिएको थिएन। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कि केन्द्रिय अध्यक्ष रिता थापा मगरको संयोजकत्वमा गठित पशुपति शर्मा र सुवास केसी समेत सदस्य रहेको उपसमितिले सोमबार बैठक बसी महाधिबेशनको स्थान तय गरेको हो।

जिल्लाहरु र सातै प्रदेशमा अधिबेशन सम्पन्न भईसकेपछि मात्र “९ औं केन्द्रिय महाधिवेशन” को स्थान तय गरिएको हो। हालः केन्द्रिय अध्यक्ष रिता थापा मगरको कार्यकालमा जिल्लाहरुमा एकै दिन र प्रदेशहरुमा एकै दिन केन्द्रिय प्रतीनिधीहरु पठाएर अधिबेशन सम्पन्न गरिएको थियो। जिल्लाहरुमा एकै दिन र प्रदेशहरुमा एकै दिन प्रतिष्ठानको अधिबेशन सम्पन्न गर्नु केन्द्रिय अध्यक्ष रिता थापा मगरको नविनतम् कार्य रहेको थियो। जसले गर्दा केही हप्ता प्रतिष्ठानमय पनि भएको थियो।

आगामी फागुन १, २ र ३ गते हुने भएको प्रतिष्ठानको पहिलो महाधिवेशन मधेश प्रदेशमा हुन लागेको हो। ९ औं केन्द्रिय महाधिवेशनमा देशभरबाट प्रतिष्ठानका बिभिन्न शाखाका प्रतिनिधीहरु, पर्यवक्षकहरु, आजिवन सदस्यहरु गरी १५०० जना भन्दा बढी ब्यक्तिहरु बर्दिवासमा भेला हुनेछन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...