बुवा आमा प्रती समर्पित गीत “आमा बाबा” सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा बुवा आमा प्रती समर्पित गीत “आमा बाबा” सार्वजनिक भएको छ।

यस गीतमा मुक्ति सापकोटाको स्वर, शब्द, संगीत रहेको छ। यस गीतको भिडियोमा केबिका खत्रीको निर्देशन रहेको छ भने केबिका, सुदन, अभिशेकको कथा रहेको छ। सो गीतको भिडियोमा ओम प्रकाशको छायांकन र कृष्ण थापाको सम्पादन रहेको छ।

उक्त गीतको भिडियोमा रामचन्द्र अधिकारी (काजी बा), रश्मी भट्ट, क्षितिज गिरी, प्रिज्वल भण्डारी आदीको अभिनय रहेको छ। यस गीतलाई देबघाट म्युजिक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

“आमा बाबा” नामक गीतमा आफ्ना सन्तानहरुले बुवा आमालाई छोटो उमेर मै गुमाउनु परेको र आफ्नो बुवा आमा गुमाउनु पर्दाको पिडालाई समेट्ने प्रयास गरिएको छ।

आफ्नो बुवा आमा नहुँदाको क्षण कस्तो हुन्छ भन्ने कथालाई पनि समेटिएको छ। जन्मेपछि मृत्यु निश्चित छ भन्ने कुरालाई आत्मासाथ गर्दै भिडियोमा फरक सन्देश पनि दिईएको छ।

सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रौतहटकी सान प्रतिभाशाली गायिका वर्षा दास

रौतहटकी सान प्रतिभाशाली गायिका वर्षा दास

वि.सं.२०८२ माघ १ बिहीवार ०५:४१

गायिका वर्षा दास यतिबेला चीनको ल्हासामा छिन् । ल्हासा स्थित...

म्याग्देली गायक राजन भुजेल बिश्वकर्माको नयाँ मौलिक गीत “दुई खोली दोभान” सार्वजनिक

म्याग्देली गायक राजन भुजेल बिश्वकर्माको नयाँ मौलिक गीत “दुई खोली दोभान” सार्वजनिक

वि.सं.२०८२ पुस ३० बुधवार ०५:४३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

वि.सं.२०८२ पुस २९ मंगलवार १३:०३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन “म्युजिक भिडियो कलाकार संघ नेपाल”...

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ पुस २८ सोमवार १३:१८

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

वि.सं.२०८२ पुस २३ बुधवार १२:३५

ललितपुर । "पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२"  मंसिर...