“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन “म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते शनिबारका दिन काठमाडौं, अनामनगर स्थित किम्ची रेष्टुरेन्टमा सम्पन्न हुने भएको छ।

यस संस्थाले म्युजिक भिडियो कलाकारहरुको हक हितको लागी कार्य गर्दै आईरहेको छ। बिपतमा परेका कलाकारहरु, कलाकारहरुलाई केही समस्याहरु तथा बाधा अबरोध आईपरेमा समाधानको माध्यम पनि बन्ने गरेको छ। म्युजिक भिडियो कलाकार संघ नेपालले कोरोनाको महामारीमा पनि कलाकारहरु लगायत पिडित ब्यक्तिहरुलाई बिपद ब्यवस्थापन र राहत बितरण पनि गरेको थियो।

म्युजिक भिडियो कलाकार संघ नेपालले यस संस्थाको सदस्यता लिएका ब्यक्तिहरुले माघ १५ गते भित्र सदस्यता नबिकरण गर्न र नयाँ सदस्यता लिन ईच्छुक ब्यक्तिहरुले पनि माघ १५ गते भित्र सदस्यता लिन अनुरोध गरेको छ। सदस्यता नबिकरण गरेका र नयाँ सदस्यता लिएका ब्यक्तिहरुले मात्र मताधिकार पाउने कुरा सोही संस्थाका कोषाध्यक्ष देबेन्द्र क्षेत्रीले जानकारी गराएका छन्।

म्युजिक भिडियो कलाकार संघ नेपालको आठौं साधारण सभा तथा चौथो अधिबेशनलाई सबैले आ आफ्नो तवरबाट सक्दो सहयोग गरिदिन र सभ्य तथा भब्य रुपमा सफल बनाईदिन सोही संस्थाका महासचिब सुनिल लामिछानेले अनुरोध गरेका छन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...