लोकप्रिय गायक तथा सर्जक बिष्णु खत्रीको देउसी भैलो गीत “शंकर ध्वनी” ले चर्चा बटुल्दै (भिडियो सहित)

लोकप्रिय गायक तथा सर्जक बिष्णु खत्रीको देउसी भैलो गीत “शंकर ध्वनि” केही दिन अघी सार्वजनिक भएको छ । पृथक तरिकाले निर्माण गरिएको यस देउसी भैलो गीतमा आधा दर्जन बढी कलाकारहरुको आवाज छ।

बिष्णु खत्रीकै लय र शब्द रहेको देउसी भैलो गीत शंकर ध्वनी मा लोक सम्राट राजु परियार, लोकप्रिय गायक बद्री पंगेनी, लोकप्रिय गायक बिष्णु खत्री, लोकप्रिय गायक बिमल राज क्षत्री, लोकप्रिय गायिका देबी घर्ति, लोकप्रिय गायिका शर्मिला गुरुङ,लोकप्रिय गायिका टिका पुन र लोकप्रिय गायिका जुना श्रीष मगरको स्वर रहेको छ।

काजिश श्रेष्ठको निर्देशन रहेको गीतमा भिडियोको छायांकन करण चैशिरले गरेका हुन् भने सम्पादन दिपक बिष्टले गरेका हुन्।

उक्त गीतको भिडियोमा रामजी खाण करिश्मा ढकाल र लोमश शर्माले अभिनय गरेका छन् । सो गीत बिष्णु खत्रीका युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो।

सोही गीतको भिडियो हेर्नका लागी तलको क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार ०६:४२

काठमाडौं। कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह "मौन छ...

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार १०:१८

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

वि.सं.२०८३ साउन १४ बिहीवार १८:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १०:४७

काठमाडौं। जनसांकृतिक महासंघ नेपालले साउन १८ गते ईतिहास मै पहिलो...