बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

काठमाडैं। केही बर्ष यता बैदेशिक रोजगारीको शिलशिलामा ठगी गर्ने गिरोह बढेको पाईन्छ। सोझा ब्यक्तिहरुलाई बिभिन्न लोभ लालच र आश्वासन देखाई बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने गरेको पाईन्छ। त्यस्तै पछिल्लो समय सुनसरी जिल्ला, धरान उप.म.न.पा. वडा नं. १५ ठेगाना भई हालः काठमाडौंमा बस्ने निर बहादुर लिम्बुको छोरी शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा उजुरी परेको छ।

शान्ती लिम्बुले बिभिन्न युवाहरुलाई बैदेशिक रोजगारीमा पठाईदिने भन्दै लाखौ रकम ठगी गरेको खुलाशा भएको छ। बैदेशिक रोजगारीमा पठाईदिन्छु भनदै अनेक आश्वासन दिदै ठगी गरेको कुरा केही पीडित पक्षबाट आएको छ। शान्ती लिम्बुलाई मिती २०८१/९/८ मा बैदेशिक रोजगार बिभागमा जाहेरी दर्ता भएको थियो। उनको जाहेरी मु.द.नं. १७२० २०८१ मा उल्लेख रहेको छ। सो जाहेरी महेन्द्र सुनार लगायत अन्य समुहले दर्ता गरेका हुन्।

जाहेरीमा महेन्द्र सुनार बादी र शान्ती लिम्बु प्रतिबादीका रुपमा रहेका छन्। बैदेशिक रोजगार न्यायाधिकरणबाट पक्राउ गर्न अनुमती दिएपछि बैदेशिक रोजगार बिभागले पक्राउ गरी स्वास्थ्य परिक्षण गरी उपस्थित उपस्थित गराईदिनका लागी काठमाडौं उपत्यका प्रहरी कार्यलय, रानीपोखरी, काठमाडौं र जिल्ला प्रहरी कार्यालय सुनसरीलाई पत्राचार समेत गरेको खबर प्राप्त भएको छ। ३२ बर्षिय शान्ती लिम्बु फरार भई रोमानियामा लुकीछिपी बसेको आशंका पछि नेपाल तथा बिदेशमा पनि उनको खोजी कार्य तिब्र रुपमा बढेको छ। शान्ती लिम्बु कलाकार एबं मेकअप आर्टिष्ट समेत हुन्। उनको खोजी कार्य जारी रहेको निकट स्रोतले बताएको छ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न, भिम बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न, भिम बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

वि.सं.२०८३ वैशाख ३० बुधवार १३:०६

काठमाडौं। राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न...

यानीमाया रोधी घरको १५ औं वार्षिकोत्सब भब्य रुपमा सम्पन्न

यानीमाया रोधी घरको १५ औं वार्षिकोत्सब भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ वैशाख ३० बुधवार १२:२१

काठमाडौं। यानीमाया रोधी घरको १५ औं वार्षिकोत्सब भब्य रुपमा सम्पन्न...

३ पटक सफल रुपमा सगरमाथा आरोहरण गरेका बिजय घिमिरे बिश्वकर्मा चौथो पटक कहिल्यै नफर्कने गरी अस्ताए

३ पटक सफल रुपमा सगरमाथा आरोहरण गरेका बिजय घिमिरे बिश्वकर्मा चौथो पटक कहिल्यै नफर्कने गरी अस्ताए

वि.सं.२०८३ वैशाख २७ आइतवार ११:५४

काठमाडौं। सोलुदुधकुण्ड नगरपालिका वडा नं.७ निवासी विजय घिमिरे विश्वकर्माको लेक...

रमेश बिक्रम रत्न र मनु बेलबासेको स्वरमा “आधा मन” सार्वजनिक

रमेश बिक्रम रत्न र मनु बेलबासेको स्वरमा “आधा मन” सार्वजनिक

वि.सं.२०८३ वैशाख २४ बिहीवार १३:३३

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” को उत्कृष्ठ पाँच नोमिनेशन सार्वजनिक

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” को उत्कृष्ठ पाँच नोमिनेशन सार्वजनिक

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:५४

काठमाडौं-  "पाँचौ काव्य म्युजिक अवार्ड - २०८३" को उत्कृष्ठ पाँच...

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:२३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...