राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न, भिम बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

काठमाडौं। राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न भएको छ। राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशनमा रमेश सेञ्चुरीको अध्यक्षता रहेको थियो भने राष्ट्रिय संगीतकर्मी संघ, केन्द्रिय समितीका अध्यक्ष प्रकाश कटुवालको प्रमुख आतिथ्यता रहेको थियो।

 

अधिबेशनमा राष्ट्रिय संगीतकर्मी संघ, केन्द्रिय समितीका उपाध्यक्ष जिवन परियार, राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशका अध्यक्ष दावा फिन्जो तामाङ, निर्वाचक संयोजक शंकर ढकाल लगायत कलाकार पत्रकारहरुको बिशेष उपस्थिती रहेको थियो। सो अधिबेशनमा पर्वते गायक एबं संगीतकार सुजन बराईलीले कार्यक्रम सञ्चालन गरेका थिए। राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशनबाट गायक एबं सर्जक भिम बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती गठन भएको छ।

 

उक्त अधिबेशनबाट अध्यक्षमा भिम बहादुर पौडेल निर्वाचित भएपछि सबैलाई धन्यबाद दिदै राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतलाई आगामी दिनमा चुस्त दुस्त रुपले अगाडी बढाउनुका साथै लोक संगीत र मौलिक कला संस्कृतीको जर्गेना गर्ने कार्यलाई जोड दिईने कुरा बताएका छन्। साथै केही हप्ता मै नव निर्वाचित कार्यसमितीको पहिलो बैठक बसी बिशेष छलफल गरिने कुरा नवनिर्वाचित अध्यक्ष पौडेलले जानकारी दिएका छन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

मुना तामाङको नयाँ गीत “मुटुको दरबार” सार्वजनिक

मुना तामाङको नयाँ गीत “मुटुको दरबार” सार्वजनिक

वि.सं.२०८३ कात्तिक २४ मंगलवार ०९:१२

काठमाडौं। नेपाली गीत संगीतको बजारमा नयाँ–नयाँ सिर्जनाहरू सार्वजनिक हुने क्रम...

मिन प्रकाश ओली र कञ्चन पुन मगरको स्वरमा “चलाईदेउ डोजर भत्काइदेउ जवानी” सार्वजनिक

मिन प्रकाश ओली र कञ्चन पुन मगरको स्वरमा “चलाईदेउ डोजर भत्काइदेउ जवानी” सार्वजनिक

वि.सं.२०८३ कात्तिक २१ शनिवार ०९:५१

काठमाडौं। मोहन पुन मगरको नयाँ गीत "चलाईदेउ डोजर भत्काइदेउ जवानी"...

विश्व हिन्दु कलाकार मञ्च नेपालको प्रस्तुतीमा “खेल्दै खेल्दै देउसी र भैलो” सार्वजनिक, तिहारको रौनक बढाउँदै

विश्व हिन्दु कलाकार मञ्च नेपालको प्रस्तुतीमा “खेल्दै खेल्दै देउसी र भैलो” सार्वजनिक, तिहारको रौनक बढाउँदै

वि.सं.२०८३ कात्तिक २१ शनिवार ०८:५७

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो महान् पर्व शुभ दीपावली अर्थात तिहार...

चर्चित गायक एवं समाजसेवी राजन भुजेल विश्वकर्माको तिहार विशेष गीत “दिनु दान देउसी भैलो” सार्वजनिक

चर्चित गायक एवं समाजसेवी राजन भुजेल विश्वकर्माको तिहार विशेष गीत “दिनु दान देउसी भैलो” सार्वजनिक

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १२:०६

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो महान् पर्व शुभ दीपावली अर्थात् तिहार...

घमेश दुलालको तिहार विशेष गीत “तिहारको मेला” सार्वजनिक, चर्चित कलाकारहरूको अभिनयले भिडियो आकर्षक

घमेश दुलालको तिहार विशेष गीत “तिहारको मेला” सार्वजनिक, चर्चित कलाकारहरूको अभिनयले भिडियो आकर्षक

वि.सं.२०८३ कात्तिक २० शुक्रवार ११:४९

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो महान् पर्व शुभ दीपावली अर्थात् तिहार...

अमेरिकाको बोस्टनमा रहेका नेपाली कलाकारहरूको पहलमा स्वरङ्ग ब्याण्डको पहिलो सांगीतिक प्रस्तुती “परदेशीको देउसी भैलो” सार्वजनिक

अमेरिकाको बोस्टनमा रहेका नेपाली कलाकारहरूको पहलमा स्वरङ्ग ब्याण्डको पहिलो सांगीतिक प्रस्तुती “परदेशीको देउसी भैलो” सार्वजनिक

वि.सं.२०८३ कात्तिक १९ बिहीवार १९:११

काठमाडौं। अमेरिकाको बोस्टनमा रहेका नेपाली कलाकारहरूको पहलमा स्वरङ्ग ब्याण्डको पहिलो...