राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला कार्यसमिति पर्वतको आयोजनामा “बाच्छा दशैं सांस्कृतिक तथा सांगीतिक उत्सब – २०८३” सम्पन्न हुने

काठमाडौं। “हामो संस्कृती गौरवपुर्ण शान, कलाकारको उत्थानको लागी हाम्रो अभियान” भन्ने मुल नारा सहित राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला कार्यसमिति पर्वतको आयोजनामा “बाच्छा दशैं सांस्कृतिक तथा सांगीतिक उत्सब – २०८३” सम्पन्न हुने भएको छ।

 

सो कार्यक्रम बिहादी १ बाच्छा पर्वतमा कार्तिक १ गतेका दिन भब्य रुपमा सम्पन्न हुँदै छ। उक्त कार्यक्रममा चर्चित कलाकार तथा स्थानिय कलाकारहरुको बिशेष प्रस्तुती संगै एकल लोक गायन प्रतियोगिता पनि हुने कुरा आयोजक पक्षले जानकारी गराएका छन्।

 

कार्यक्रमलाई आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गरी सभ्य तथा भब्य रुपमा सफल बनाईदिनका लागी सोही सस्थाका अध्यक्ष भिम बहादुर पौडेलले अपिल गरेका छन्। यस कार्यक्रमलाई हाम्रो तर्फबाट पुर्ण सफलताको लागी हार्दिक शुभकामना।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

मुना तामाङको नयाँ गीत “मुटुको दरबार” सार्वजनिक

मुना तामाङको नयाँ गीत “मुटुको दरबार” सार्वजनिक

वि.सं.२०८३ कात्तिक २४ मंगलवार ०९:१२

काठमाडौं। नेपाली गीत संगीतको बजारमा नयाँ–नयाँ सिर्जनाहरू सार्वजनिक हुने क्रम...

मिन प्रकाश ओली र कञ्चन पुन मगरको स्वरमा “चलाईदेउ डोजर भत्काइदेउ जवानी” सार्वजनिक

मिन प्रकाश ओली र कञ्चन पुन मगरको स्वरमा “चलाईदेउ डोजर भत्काइदेउ जवानी” सार्वजनिक

वि.सं.२०८३ कात्तिक २१ शनिवार ०९:५१

काठमाडौं। मोहन पुन मगरको नयाँ गीत "चलाईदेउ डोजर भत्काइदेउ जवानी"...

विश्व हिन्दु कलाकार मञ्च नेपालको प्रस्तुतीमा “खेल्दै खेल्दै देउसी र भैलो” सार्वजनिक, तिहारको रौनक बढाउँदै

विश्व हिन्दु कलाकार मञ्च नेपालको प्रस्तुतीमा “खेल्दै खेल्दै देउसी र भैलो” सार्वजनिक, तिहारको रौनक बढाउँदै

वि.सं.२०८३ कात्तिक २१ शनिवार ०८:५७

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो महान् पर्व शुभ दीपावली अर्थात तिहार...

चर्चित गायक एवं समाजसेवी राजन भुजेल विश्वकर्माको तिहार विशेष गीत “दिनु दान देउसी भैलो” सार्वजनिक

चर्चित गायक एवं समाजसेवी राजन भुजेल विश्वकर्माको तिहार विशेष गीत “दिनु दान देउसी भैलो” सार्वजनिक

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १२:०६

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो महान् पर्व शुभ दीपावली अर्थात् तिहार...

घमेश दुलालको तिहार विशेष गीत “तिहारको मेला” सार्वजनिक, चर्चित कलाकारहरूको अभिनयले भिडियो आकर्षक

घमेश दुलालको तिहार विशेष गीत “तिहारको मेला” सार्वजनिक, चर्चित कलाकारहरूको अभिनयले भिडियो आकर्षक

वि.सं.२०८३ कात्तिक २० शुक्रवार ११:४९

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो महान् पर्व शुभ दीपावली अर्थात् तिहार...

अमेरिकाको बोस्टनमा रहेका नेपाली कलाकारहरूको पहलमा स्वरङ्ग ब्याण्डको पहिलो सांगीतिक प्रस्तुती “परदेशीको देउसी भैलो” सार्वजनिक

अमेरिकाको बोस्टनमा रहेका नेपाली कलाकारहरूको पहलमा स्वरङ्ग ब्याण्डको पहिलो सांगीतिक प्रस्तुती “परदेशीको देउसी भैलो” सार्वजनिक

वि.सं.२०८३ कात्तिक १९ बिहीवार १९:११

काठमाडौं। अमेरिकाको बोस्टनमा रहेका नेपाली कलाकारहरूको पहलमा स्वरङ्ग ब्याण्डको पहिलो...