गायक एबं संगीतकार प्रदिप बराईलीको संगीत र पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को शब्दमा दशै बिशेष गीत “आमा नछरे जमरा” सार्वजनिक

काठमाडौं। हिन्दुहरुको महान पर्व बिजया दशमीको अवसरमा दशैं बिशेष गीतहरु बजारमा आईरहेका छन्। सोही क्रममा बिजया दशमीलाई लक्षित गर्दै परदेशी छोरो र गरिब आमाको यथार्थपरक गीत कथालाई समेटिएर गायक एबं प्रदिप बराईलीले दशैं बिशेष गीत “आमा नछरे जमरा” नामक गीत सार्वजनिक गरेका छन्।

 

सो गीतमा प्रदिप बराईली र कविता परियारको स्वर रहेको छ। त्यसैगरी गीतमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को मार्मिक शब्द, प्रदिप बराईलीको मन छुने संगीत रहेको छ भने दर्पण यात्रीको एरेञ्ज, मिक्सिङ, मास्टरिङ रहेको छ।

 

गीतको भिडियो तर्फ सुवास नेपालीको कथा, निर्देशन रहेको छ भने सन्देश गदालको छायांकन, शंकर चडाराको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा सुवास नेपाली, सारदा रोकाया, रमेश श्रेष्ठ, कृष्ण बस्नेत (किशान), निरज बराईली, बुद्धिमान बराईलीको अभिनय रहेको छ भने बाल कलाकार तर्फ संगीत बराईली, प्रगती बराईली, अनिल बराईलीको अभिनय रहेको छ। यस गगीतलाई प्रदिप बराईलीको आधिकारिक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

 

भिडियो हनेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

मुना तामाङको नयाँ गीत “मुटुको दरबार” सार्वजनिक

मुना तामाङको नयाँ गीत “मुटुको दरबार” सार्वजनिक

वि.सं.२०८३ कात्तिक २४ मंगलवार ०९:१२

काठमाडौं। नेपाली गीत संगीतको बजारमा नयाँ–नयाँ सिर्जनाहरू सार्वजनिक हुने क्रम...

मिन प्रकाश ओली र कञ्चन पुन मगरको स्वरमा “चलाईदेउ डोजर भत्काइदेउ जवानी” सार्वजनिक

मिन प्रकाश ओली र कञ्चन पुन मगरको स्वरमा “चलाईदेउ डोजर भत्काइदेउ जवानी” सार्वजनिक

वि.सं.२०८३ कात्तिक २१ शनिवार ०९:५१

काठमाडौं। मोहन पुन मगरको नयाँ गीत "चलाईदेउ डोजर भत्काइदेउ जवानी"...

विश्व हिन्दु कलाकार मञ्च नेपालको प्रस्तुतीमा “खेल्दै खेल्दै देउसी र भैलो” सार्वजनिक, तिहारको रौनक बढाउँदै

विश्व हिन्दु कलाकार मञ्च नेपालको प्रस्तुतीमा “खेल्दै खेल्दै देउसी र भैलो” सार्वजनिक, तिहारको रौनक बढाउँदै

वि.सं.२०८३ कात्तिक २१ शनिवार ०८:५७

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो महान् पर्व शुभ दीपावली अर्थात तिहार...

चर्चित गायक एवं समाजसेवी राजन भुजेल विश्वकर्माको तिहार विशेष गीत “दिनु दान देउसी भैलो” सार्वजनिक

चर्चित गायक एवं समाजसेवी राजन भुजेल विश्वकर्माको तिहार विशेष गीत “दिनु दान देउसी भैलो” सार्वजनिक

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १२:०६

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो महान् पर्व शुभ दीपावली अर्थात् तिहार...

घमेश दुलालको तिहार विशेष गीत “तिहारको मेला” सार्वजनिक, चर्चित कलाकारहरूको अभिनयले भिडियो आकर्षक

घमेश दुलालको तिहार विशेष गीत “तिहारको मेला” सार्वजनिक, चर्चित कलाकारहरूको अभिनयले भिडियो आकर्षक

वि.सं.२०८३ कात्तिक २० शुक्रवार ११:४९

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो महान् पर्व शुभ दीपावली अर्थात् तिहार...

अमेरिकाको बोस्टनमा रहेका नेपाली कलाकारहरूको पहलमा स्वरङ्ग ब्याण्डको पहिलो सांगीतिक प्रस्तुती “परदेशीको देउसी भैलो” सार्वजनिक

अमेरिकाको बोस्टनमा रहेका नेपाली कलाकारहरूको पहलमा स्वरङ्ग ब्याण्डको पहिलो सांगीतिक प्रस्तुती “परदेशीको देउसी भैलो” सार्वजनिक

वि.सं.२०८३ कात्तिक १९ बिहीवार १९:११

काठमाडौं। अमेरिकाको बोस्टनमा रहेका नेपाली कलाकारहरूको पहलमा स्वरङ्ग ब्याण्डको पहिलो...