देवि घर्ती र अनिल विश्वकर्माको आवाजमा “चिन्ता नलिनु” बोलको गीतको भिडियो सार्वजनिक

वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेका कृष्ण सेन्चुरीको निर्देशनमा “चिन्ता नलिनु” बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

बहुचर्चित लोक गायिका देवि घर्ती र गायक अनिल विश्वकर्माको आवाज, शंकल्प सुवेदीको लय सिर्जना कृष्ण सुनारको शब्दमा रहेको उक्त गीतको भिडियो हाइलाइटस् नेपालु युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो।

एक सफल प्रेम जोडीको कथामा आधारितमा निर्माण गरिएको उक्त गीतमा गीतलाई कतारमा नै छायांकन गरिएको हो। गीतको भिडियो क्यामरा मेन सुनिल सुन्दास ले खिचेका छ्न्। त्यसैगरि कृष्ण सेन्चुरीको निर्देशन, रोशन धितालको सम्पादन मा रहेको उक्त गीतको भिडियोमा सागर सुनार र स्मृति थापाको अभिनय रहेको छ।

कतारमा रहेका सेन्चुरीले पछिल्ला समय एक पछी अर्को गर्दै धेरै म्युजिक भिडियोहरु निर्देशन गरिसकेका छन् । सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...