सुन्धारा समितिको आयोजनामा “आठौँ संस्थागत भलिबल प्रतियोगिता तथा बृहत् साँस्कृतिक कार्यक्रम – २०७८” हुने

प्रकाश बराईली “अभिव्यक्ति”
काठमाडौं, नेपाल

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल, उपत्यका समन्वय सुन्धारा समितिको आयोजनामा “आठौँ संस्थागत भलिबल प्रतियोगिता तथा बृहत् साँस्कृतिक कार्यक्रम – २०७८” हुने भएको छ ।

सो कार्यक्रम २०७८ चैत्र ३,४ र ५ गते काठमाडौं स्थित ढोरपाटन खेल मैदानमा सम्पन्न हुने भएको छ । चैत्र ३ गते औपचारिक कार्यक्रम सँगै भलिबल प्रतियोगिताको उद्घाटन हुने कुरा आयोजक पक्षले जनाएको छ ।

उक्त कार्यक्रममा प्रतिष्ठान अन्तर्गतका विभिन्न समितीहरुले भाग लिन पाउने कुरा सुन्धारा समितिले जानकारी गराएको छ । कार्यक्रममा चर्चित कलाकारहरुको उपस्थिति सँगै आ-आफ्नो सांगीतिक प्रस्तुती पनि रहने छ ।

कार्यक्रमलाई सफल पार्न सम्पुर्ण गित संगीतप्रेमी एवं दोहोरी गित प्रतिष्ठान नेपालका शुभचिन्तकहरुमा सल्लाह सुझाब सँगै आर्थिक, नैतिक, भौतिक सहयोगको लागि आयोजक समितीले अपिल गरेको छ । कार्यक्रमलाई पुर्ण सफलताको लागि हाम्रो तर्फबाट अग्रिम शुभकामना ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको बिल्कुलै फरक गीत “चौतारीमा पिपल छ बर छैन” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको बिल्कुलै फरक गीत “चौतारीमा पिपल छ बर छैन” सार्वजनिक

वि.सं.२०८३ जेठ ३ आइतवार १३:५६

काठमाडैं। पछिल्लो समयमा सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ...

कुमार केसी जे मा पनि फिट, “शिरैमा” नामक गीत हुन लाग्यो हिट (भिडियो सहित)

कुमार केसी जे मा पनि फिट, “शिरैमा” नामक गीत हुन लाग्यो हिट (भिडियो सहित)

वि.सं.२०८३ जेठ ३ आइतवार १३:२६

काठमाडैं। पछिल्लो समयमा सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ...

चर्चित कलाकार तथा मोडल आशा बिश्वकर्माको मर्मस्पर्शी गीत “पिरको भारीले” सार्वजनिक

चर्चित कलाकार तथा मोडल आशा बिश्वकर्माको मर्मस्पर्शी गीत “पिरको भारीले” सार्वजनिक

वि.सं.२०८३ जेठ २ शनिवार ०८:३९

काठमाडैं। पछिल्लो समयमा सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ...

गीतकार गीता खत्रीको शब्द रचना रहेको गीत “मायाको डोरीले मलाई” सार्वजनिक

गीतकार गीता खत्रीको शब्द रचना रहेको गीत “मायाको डोरीले मलाई” सार्वजनिक

वि.सं.२०८३ जेठ १ शुक्रवार १३:४२

काठमाडौं। गीतकार गीता खत्रीको शब्द रचना रहेको गीत "मायाको डोरीले...

साहित्यकार विष्णुभक्त राई “विभरा किराती” को नयाँ कविता सङ्ग्रह आदिम फूल सार्वजनिक

साहित्यकार विष्णुभक्त राई “विभरा किराती” को नयाँ कविता सङ्ग्रह आदिम फूल सार्वजनिक

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:४०

ललितपुर । साहित्यकार विष्णुभक्त राई "विभरा किराती" को नयाँ कविता...

राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न, भिम बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न, भिम बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

वि.सं.२०८३ वैशाख ३० बुधवार १३:०६

काठमाडौं। राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न...