जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् : इन्द्रसिंह शेरचन

आइतबार विहानदेखि हराएको जहाज मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा फेला परेको छ । मौसमका कारण त्यहाँ अझै सुरक्षा निकाय पुग्न सकेको छैन । स्थानीय इन्द्रसिंङ शेरचन लगायतको टोली घटनास्थलमा पुगेको छ।

उनका अनुसार जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन्। ‘कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, कसैको टाउको नै छैन,’ उनलेभने, ‘यहाँको अवस्था भयावह छ। म हेरेर बसिरहेको छु।’

उनी राती नै त्यसतर्फ गएका हुन्। जहाजमा २२ जना सवार थिए । कसैको पनि पहिचान खुल्ने अवस्था नरहेको उनले जानकारी दिए।

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको “१४ औं वार्षिकोत्सव समारोह” सम्पन्न

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको “१४ औं वार्षिकोत्सव समारोह” सम्पन्न

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०८:४४

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको "१४ औं...

त्रि वि सेवा आयोगको चरम लापरबाही, संसोधित नियमलाई लत्याउदै विज्ञापन प्रकाशन

त्रि वि सेवा आयोगको चरम लापरबाही, संसोधित नियमलाई लत्याउदै विज्ञापन प्रकाशन

वि.सं.२०८१ वैशाख १० सोमवार १२:५६

एमाले निकट अनेरास्ववियुले कानुन विषयको प्राध्यापक पदपूर्तिका लागि गरिएको विज्ञापन...

राष्ट्रिय तेक्वान्दो संघ नेपाल, ललितपुर जिल्लाको भेला सप्पन्न

राष्ट्रिय तेक्वान्दो संघ नेपाल, ललितपुर जिल्लाको भेला सप्पन्न

वि.सं.२०८१ वैशाख १० सोमवार १२:४९

ललितपुर / राष्ट्रिय तेक्वान्दो संघ नेपाल ललितपुर जिल्लाले नयाँ बर्षको...

रमेश बाबु थापा अभिनित चलचित्र “माराङ” सर्बाेत्कृष्ट आदिबासी चलचित्रबाट सम्मानित

रमेश बाबु थापा अभिनित चलचित्र “माराङ” सर्बाेत्कृष्ट आदिबासी चलचित्रबाट सम्मानित

वि.सं.२०८१ वैशाख १० सोमवार १२:३६

काठमाडौँ। शनिबार रामेछापमा सम्पन्न तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा लक्ष्मण...

सचिन भट्टराईको “चिन्न सकिन” बोलको मर्मस्पर्शी दोहोरी गीत सार्वजनिक

सचिन भट्टराईको “चिन्न सकिन” बोलको मर्मस्पर्शी दोहोरी गीत सार्वजनिक

वि.सं.२०८१ वैशाख ८ शनिवार ०४:५९

काठमाडौं । लोकप्रिय गायक सचिन भट्टराई, शान्ति श्री परियार र...

“मौलिक गण्डकी स्टार म्युजिक अवार्ड – २०८०” शुन्दर नगरी पर्यटकीय राजधानी पोखरा स्थित सभागृह सभा हलमा सम्पन्न

“मौलिक गण्डकी स्टार म्युजिक अवार्ड – २०८०” शुन्दर नगरी पर्यटकीय राजधानी पोखरा स्थित सभागृह सभा हलमा सम्पन्न

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:३६

काठमाडौं । उपमा सञ्चार प्रा.ली.को आयोजनामा "मौलिक गण्डकी स्टार म्युजिक...