‘म प्रधानमन्त्री शेरबहादुर देउवालाई विशेष रुपमा भन्न चाहन्छु, तपाईले सबैलाई खोप दिने घोषणा गर्नुभएको छ । तर घोषणा गरे मात्र आनन्दित नबन्नुहोस् : माधवकुमार नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सबै नेपालीलाई खोप दिने घोषणा पूरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । शनिबार काठमाडौंमा अखिल फोर्सको भेलामा सम्बोधन गर्ने क्रममा नेता नेपालले कोरोनाको तेश्रो भेरियन्ट आउन लागेकोले सबैलाई सचेत हुन आग्रह समेत गरे ।

कोरोनाले अर्थतन्त्र ठप्प पारेको, जनजीवन ठप्प पारेको बताउँदै नेता नेपालले रोग र भोकले जनता ग्रसित भएको उल्लेख गरे । उनले भने– ‘म प्रधानमन्त्री शेरबहादुर देउवालाई विशेष रुपमा भन्न चाहन्छु, तपाईले सबैलाई खोप दिने घोषणा गर्नुभएको छ ।

तर घोषणा गरे मात्र आनन्दित नबन्नुहोस् । उनले ठूला ठूला कुरा गर्ने तर कार्यान्वन नगर्ने नेताहरुको बानी बिग्रिएको उल्लेख गरे । बचन दिने तर पूरा नगर्ने नेताहरुको प्रवृति रहेको भन्दै उनले प्रधानमन्त्री देउवाबाट त्यो नदोहोरियोस् भन्दै सचेत गराए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

बिभिन्न संघ संस्थाहरुको सहभागितामा रामेछापका गणेश परियारको हत्यामा अनुसन्धान गर्न दबाब

बिभिन्न संघ संस्थाहरुको सहभागितामा रामेछापका गणेश परियारको हत्यामा अनुसन्धान गर्न दबाब

वि.सं.२०७९ माघ २३ सोमवार ०८:४३

काठमाडौं, नेपाल । नेपालमा लोकतन्त्र, गणतन्त्र आएतापनि दलित गैरदलितलाई समान...

सम्झनामा निरा…धौलागिरी साँस्कृतिक समितिले प्रत्यक बर्ष “धौलागिरी निरा छन्त्याल नव प्रतिभा सम्मान” को बिधाबाट नयाँ कलाकारलाई सम्मान गर्ने

सम्झनामा निरा…धौलागिरी साँस्कृतिक समितिले प्रत्यक बर्ष “धौलागिरी निरा छन्त्याल नव प्रतिभा सम्मान” को बिधाबाट नयाँ कलाकारलाई सम्मान गर्ने

वि.सं.२०७९ माघ १४ शनिवार ०४:३९

काठमाडौं, नेपाल । धौलागिरी साँस्कृतिक समितिको आयोजनामा सम्झनामा निरा भन्दै...

गायक तथा सर्जक सुजन बराईलीको मौलिक पञ्चेबाजा “मल्लाज दरबार” सार्वजनिक

गायक तथा सर्जक सुजन बराईलीको मौलिक पञ्चेबाजा “मल्लाज दरबार” सार्वजनिक

वि.सं.२०७९ माघ १२ बिहीवार १५:४७

काठमाडौं, नेपाल । पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको...

लोकप्रिय गीतकार एबम् संगीतकार कस्तुप पन्तको निवासमा धेरै कलाकारहरुको सहभागितामा सरस्वती पुजा कार्यक्रम सम्पन्न गरियो

लोकप्रिय गीतकार एबम् संगीतकार कस्तुप पन्तको निवासमा धेरै कलाकारहरुको सहभागितामा सरस्वती पुजा कार्यक्रम सम्पन्न गरियो

वि.सं.२०७९ माघ १२ बिहीवार १५:०२

काठमाडौं, नेपाल । पर्वत कलाकार समाज, नेपालको आयोजनामा श्रीपञ्चमीको अवसरमा...

सुदुरपश्चिमका ९ जिल्लालाई समेटिएको गीत “हाम्रो ९ जिल्ला” सार्वजनिक (भिडियो सहित)

सुदुरपश्चिमका ९ जिल्लालाई समेटिएको गीत “हाम्रो ९ जिल्ला” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०७९ माघ ७ शनिवार १५:३१

काठमाडौं, नेपाल । पछिल्लो नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको...

गायिका निरा छन्त्यालको पोखरा विमान दुर्घटनामा निधन भएपछि गायक विष्णु खत्रीले यस्तो निर्णय गरे

गायिका निरा छन्त्यालको पोखरा विमान दुर्घटनामा निधन भएपछि गायक विष्णु खत्रीले यस्तो निर्णय गरे

वि.सं.२०७९ माघ २ सोमवार १७:३५

काठमाडौं नेपाल। लोक गायिका निरा छन्त्यालको पोखरा विमान दुर्घटनामा निधन...