भूमि आयोग खारेजी विरुद्ध सर्वोच्च अदालतमा ४ वटा रिट निवेदन दर्ता

भूमि आयोग खारेजी विरुद्ध सर्वोच्च अदालतमा ४ वटा रिट निवेदन दर्ता भएका छन् । भूमि आयोगका तत्कालिन अध्यक्ष देवी ज्ञवाली सहित चार जनाले सर्वोच्चमा रिट दायर गरेको सर्वोच्च अदालतका प्रवक्ता (सह–रजिष्टार) बाबुराम दाहालले बताए ।

ज्ञवाली बाहेक प्रवेश केसी, रोजन खड्का र एक बहादुर लुवागुनले रिट दर्ता गराएका छन् । रिटमा सुनुवाइका लागी सोमबार पेशी तोकिएको छ । निवेदकहरुले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गरेका छन् ।

गत साउन १९ गतेको मन्त्रिपरिषद बैठकले भुमि आयोग खारेज गर्ने निर्णय गरेको थियो । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गरेपछि प्रतिपक्ष नेकपा एमालेले सडकमा समेत प्रदर्शन समेत गर्दै आएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

पर्वत जिल्लामा घटेको अप्रिय घट्नामा आधारित गीत “मल्लाजको घट्ना” सार्वजनिक (भिडियो सहित)

पर्वत जिल्लामा घटेको अप्रिय घट्नामा आधारित गीत “मल्लाजको घट्ना” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०९:४८

काठमाडौं । पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा एक दम्पतीको हत्या...

ईन्टरनेशनल एचिभ्मेन्ट अवार्ड थाइलैण्डको बैंककमा भव्य रुपमा सम्पन्न

ईन्टरनेशनल एचिभ्मेन्ट अवार्ड थाइलैण्डको बैंककमा भव्य रुपमा सम्पन्न

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०९:११

काठमाडौं। ईन्टरनेशनल एचिभ्मेन्ट अवार्ड थाइलैण्डको बैंककमा भव्य रुपमा सम्पन्न भएको...

अग्रज गायक एबं सर्जक अम्मर बिरही गुरुङ र जुना श्रीष मगरको स्वरमा “खोली रसायो” सार्वजनिक (भिडियो सहित)

अग्रज गायक एबं सर्जक अम्मर बिरही गुरुङ र जुना श्रीष मगरको स्वरमा “खोली रसायो” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०९:०४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“११ औं म्यूजिक खबर म्यूजिक अवार्ड” को उत्कष्ट पाँचको मनोनयन सार्वजनिक

“११ औं म्यूजिक खबर म्यूजिक अवार्ड” को उत्कष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८० चैत १३ मंगलवार ०४:०९

काठमाडौं । ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचभित्र...

लोकप्रिय कलाकारहरु अञ्जु निरौला र अर्जुन बोहराको “उकालो चढ्दै छ पिरती” (भिडियो सहित)

लोकप्रिय कलाकारहरु अञ्जु निरौला र अर्जुन बोहराको “उकालो चढ्दै छ पिरती” (भिडियो सहित)

वि.सं.२०८० चैत १० शनिवार ०५:५२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

गिनिज वर्ल्ड रेकर्ड पाउने दर्जन बढीलाई राष्ट्रपतिद्वारा बधाई

गिनिज वर्ल्ड रेकर्ड पाउने दर्जन बढीलाई राष्ट्रपतिद्वारा बधाई

वि.सं.२०८० चैत ६ मंगलवार १३:४४

काठमाडौं । विश्वको‌ सबैभन्दा उचाइमा रहेको‌ तिलिचो ताल भन्दा केही...