बुवाको सपना पूरा गर्न नेपाली कांग्रेसमा प्रवेश गरेकी २२ बर्षिय युवती महाधिवेशन प्रतिनिधिमा बिजयी

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा युवाहरुको आकर्षण बढ्दै गइरहेको छ। सोही क्रममा बझाङकी एक २२ वर्षीया युवती पनि महाधिवेशन प्रतिनिधिको रुपमा विजयी भएकी छिन्। 

जयपृथ्वी नगरपालिका वडा नम्बर १० की सृजना स्नेही शनिबार बिहान सम्पन्न मत गणनाको परिणाम अनुसार विजयी भएकी हुन् । उनले अत्यधिक ६८७ मत सहित पहिलो नम्बरमा दलित महिला कोटाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा जित हात पारेकी हुन्।

 

कञ्चनपुरको बैजनाथ इन्जियरिङ क्याम्पसमा सब–इन्जिनियरिङ अध्ययन गरिरहेकी उनले आफ्नो बुवा पदमबहादुर स्मृतीको सपना साकार पार्न राजनीतिमा होमिएको बताइन्।

“बुवाको महाधिवेशन प्रतिनिधि बन्ने सपना थियो। तर ३ महिनाअघि उहाँको निधन भयो। त्यसपछि मैले उहाँको सपना पूरा गर्नकै लागि चुनाव लडको हुँ” उनले भनिन्। 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“११ औं म्यूजिक खबर म्यूजिक अवार्ड” को उत्कष्ट पाँचको मनोनयन सार्वजनिक

“११ औं म्यूजिक खबर म्यूजिक अवार्ड” को उत्कष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८० चैत १३ मंगलवार ०४:०९

काठमाडौं । ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचभित्र...

लोकप्रिय कलाकारहरु अञ्जु निरौला र अर्जुन बोहराको “उकालो चढ्दै छ पिरती” (भिडियो सहित)

लोकप्रिय कलाकारहरु अञ्जु निरौला र अर्जुन बोहराको “उकालो चढ्दै छ पिरती” (भिडियो सहित)

वि.सं.२०८० चैत १० शनिवार ०५:५२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

गिनिज वर्ल्ड रेकर्ड पाउने दर्जन बढीलाई राष्ट्रपतिद्वारा बधाई

गिनिज वर्ल्ड रेकर्ड पाउने दर्जन बढीलाई राष्ट्रपतिद्वारा बधाई

वि.सं.२०८० चैत ६ मंगलवार १३:४४

काठमाडौं । विश्वको‌ सबैभन्दा उचाइमा रहेको‌ तिलिचो ताल भन्दा केही...

वरिष्ठ चलचित्र निर्देशक स्व.प्रताप सुब्बाको प्रथम वार्षिक पुण्य तिथिका अवसरमा आयोजित स्मृति सभा सम्पन्न

वरिष्ठ चलचित्र निर्देशक स्व.प्रताप सुब्बाको प्रथम वार्षिक पुण्य तिथिका अवसरमा आयोजित स्मृति सभा सम्पन्न

वि.सं.२०८० चैत ४ आइतवार १८:१५

तुलसी गिरी ‘भावुक’ काठमाडौं । वरिष्ठ चलचित्र निर्देशक स्व.प्रताप सुब्बाको...

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम”  सम्पन्न

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम”  सम्पन्न

वि.सं.२०८० चैत ४ आइतवार १३:५६

काठमाडौं । म्युजिक भिडियोमा कर्म गर्ने कलाकारहरुको छाता संगठन म्युजिक...

सकारात्मक सन्देश सहित “जिवन यो हाम्रो” नामक नयाँ गीत सार्वजनिक

सकारात्मक सन्देश सहित “जिवन यो हाम्रो” नामक नयाँ गीत सार्वजनिक

वि.सं.२०८० चैत १ बिहीवार १७:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...