जापानलाई कर्म थलो बनाउदै आएका लोक गायक दीपक खत्रीको “म जन्मेको गाउँ” सार्वजनिक

लामो समय देखि जापानलाई कर्म थलो बनाउदै आएका लोक गायक दीपक खत्रीले नेपाली लोक गीत संगीतको साथ साथै आफ्नो जन्म भुमीलाई माया गर्दै पन्चेबाजा विशेष गीत “म जन्मेको गाउँ” नया बर्षको आगमन सगै बजारमा लिएर आएका छन् ।

यस गीतमा सम्झना भण्डारी र दिपक खत्रीको स्वर रहेको छ भने नेत्र अर्यालको शब्द, संगीत रहेको छ । शिवन पोखरेलको निर्देशन रहेको गीतमा नृप केसीको नृत्य निर्देशन, हरिश महराको छायांकन, हिम्मत चैशिरको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा नवीन श्रीस, निरुता खड्का, बिकाश श्रेष्ठ, टेक बहादुर नेपाली, अमृता बस्नेत आदिको अभिनय रहेको छ । यस गीतलाई दिपक खत्री युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सोही गीतको भिडियो हेर्न तलको लिन्क क्लिक गर्नु होला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुनितामी परियारको मौलिक गीत “सुनिमायालाई” चर्चामा (भिडियो सहित)

सुनितामी परियारको मौलिक गीत “सुनिमायालाई” चर्चामा (भिडियो सहित)

वि.सं.२०८१ जेठ ६ आइतवार ०९:०६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

भाजपाकाे उम्मेदवारकाे रूपमा चुनावी मैदानमा उत्रिए पियुष गोयल

भाजपाकाे उम्मेदवारकाे रूपमा चुनावी मैदानमा उत्रिए पियुष गोयल

वि.सं.२०८१ जेठ ५ शनिवार १३:०१

काठमाडौं । मुम्बई नार्थकाे लाेकसभा सिटमा भाजपाकाे बलियाे पकड छ...

आर.एन. बि. शैलीमा “माया” बोलको गीत सार्वजनिक

आर.एन. बि. शैलीमा “माया” बोलको गीत सार्वजनिक

वि.सं.२०८१ जेठ ३ बिहीवार ०८:०४

काठमाडौं । र्याप गीत बाट आफ्नो पहिचान बनाउने प्रयास गरिरहेका...

गायक पुरूषोत्तम गैरेको नयाँ लोक दोहोरी गीत “सेती लुकेनी” सार्व‍जनिक

गायक पुरूषोत्तम गैरेको नयाँ लोक दोहोरी गीत “सेती लुकेनी” सार्व‍जनिक

वि.सं.२०८१ जेठ ३ बिहीवार ०७:४२

काठमाडौं । दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका एक होनहार...

“सारेगम अवार्ड – २०८१” को सर्बोत्कृष्ट पाँच मनोनयन सार्वजनिक

“सारेगम अवार्ड – २०८१” को सर्बोत्कृष्ट पाँच मनोनयन सार्वजनिक

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०९:३८

काठमाडौं । कला र गलाको सम्मानको लागी सारेगम स्टुडियोको आयोजनामा...

“राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” भब्य रुपमा सम्पन्न, को को बने त बिजेता ?

“राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” भब्य रुपमा सम्पन्न, को को बने त बिजेता ?

वि.सं.२०८१ वैशाख २७ बिहीवार १५:३४

काठमाडौं । नेपाली मौलिक गीत सङ्गीतको संरक्षण, संवर्द्धन एवम् प्रवर्द्धनका...