चर्चित एबम लोकप्रिय मोडल मञ्जिता केसिले आफ्नो जन्मदिनमा बृद्वाश्रमलाई सहयोग गरिन्

चर्चित एबम लोकप्रिय मोडल मञ्जिता केसिले यसपटकको जन्मदिन आफ्नै जन्मभुमि स्थित जुटपानी, सर्लाहीको पद्म – भुवनेश्वरी नमुना वृद्ध सेवाश्रममा बसोबास गर्ने ५० जना वृद्ध बृद्वालाई खाना खुवाएर मनाएकी छिन् ।

सानै देखि नाचगानमा रुचि राख्ने मञ्जिता समाजसेवामा पनि रुचि राख्ने गर्छिन् । उनिद्वारा अभिनित थुप्रै गीतहरु चर्चित छन् । उनले अभिनय गरेका गीतहरु कलाकारले देखे, खोली छेकेर, हरेक पलमा, तिम्लाई पार्दिन रुन, तिजको लहर लगायत थुप्रै गीतहरु चर्चामा छन् । समाजसेवीमा रुचि राख्ने उनी दुखी पिडितहरुलाई सहयोग गर्न मन लाग्ने बताउछिन् ।

आफू पनि समय, आयु घट्दै जादा बुढेसकाल लाग्ने र त्यस्तै वृद्ध हुने अवस्था आउने छ भन्ने सोच राखेर मैले बृद्वाश्रमलाई सहयोग गरेकी हु भनेर उनले बताईन् । आगामी दिनमा सांगीतिक क्षेत्रलाई निरन्तरता दिदै समाजसेवामा पनि अग्रसर हुने जानकारी गराईन् ।

धर्म कर्ममा रुचि राख्नुका साथै धार्मिक कुरामा पनि बिश्वास गर्ने मञ्जिता फुर्सद हुँदा मठ मन्दिरमा दर्शन गर्न जाने गर्छिन् । आगामी दिनका जन्मदिनहरुमा दुखी गरिवहरुलाई सहयोग गरेर जन्मदिन मनाउने कुरा उनले बताईन् । हाम्रो तर्फबाट जन्मदिनको शुभकामना संगै मञ्जिता केसिको सांगीतिक यात्रा अझै आगाडी बढोस् भन्दै शुभकामना ब्यक्त गर्दछौं ।

तस्बिरहरु :

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार ०६:४२

काठमाडौं। कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह "मौन छ...

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार १०:१८

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

वि.सं.२०८३ साउन १४ बिहीवार १८:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १०:४७

काठमाडौं। जनसांकृतिक महासंघ नेपालले साउन १८ गते ईतिहास मै पहिलो...