“नेपाली कांग्रेस लुम्बिनी प्रदेश सांस्कृतिक समन्वय प्रचार-प्रसार उपसमिति” को संयोजकमा सुबास केसि चयन

पछिल्लो समय स्थानिय चुनाबी माहोलको चर्चा परिचर्चा रहेको छ । यतिबेला विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु आफ्नो पार्टीका नेता तथा स्थानिय चुनाबका उम्मेद्वारहरुको प्रचार प्रसारमा खटिएका छन् । स्थानिय चुनाबमा आफ्नो पकट बनाउन आफ्नो नेतालाई जिताउन लागी परेको हामी देख्न सक्छौं ।

सबैले आ-आफ्नो पार्टीका उम्मेद्वारलाई जिताउनुका लागी गठबन्धन गर्ने कि नगर्ने भन्ने हानथाप गरेको पनि देख्न सकिन्छ । कतिपय कांग्रेसी नेताहरु त एक्लै चुनाबमा होमिने र गठबन्धन नगर्ने मुडमा रहेको कुरा सामाजिक सञ्जालमा देख्न पाईन्छ ।

त्यस्तै नेेपाली कांग्रेस, स्थानिय तह निर्वाचन लुम्बिनी प्रदेश प्रचार-प्रसार समितिको मिती २०७९ चैत्र २८ गतेको बैठकको निर्णय अनुसार, समितिका संयोजक प्रचण्ड विक्रम न्यौपानेले नेपाली कांग्रेस प्रदेश सदस्य सुवास केसीको संयोजकत्वमा सांस्कृतीक संघका केन्द्रीय महामन्त्री दुर्गा रायमाझी सल्लाहकार रहनेगरी “नेपाली कांग्रेस लुम्बिनी प्रदेश सांस्कृतिक समन्वय प्रचार-प्रसार उपसमिति” गठन गरेका छन् ।

“नेपाली कांग्रेस लुम्बिनी प्रदेश सांस्कृतिक समन्वय प्रचार-प्रसार उपसमिति” मा निम्न ब्यक्तिहरुलाई चयन गरिएको खबर प्राप्त भएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सन्देशमुलक गीत “भुलको बाटो” सार्वजनिक (भिडियो सहित)

सन्देशमुलक गीत “भुलको बाटो” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०१:३७

काठमाडौं । बुधबार राजधानीमा एउटा निकै राम्रो संदेश मुलक गीतको...

देउडा सम्राट नन्दकृष्ण जोशीकी छोरी श्रृंखला जोशीको नयाँ गीत “छैन हो छैन” सार्वजनिक

देउडा सम्राट नन्दकृष्ण जोशीकी छोरी श्रृंखला जोशीको नयाँ गीत “छैन हो छैन” सार्वजनिक

वि.सं.२०८२ वैशाख १ सोमवार ०४:३८

गायिका श्रृंखला जोशीको नयाँ गीत छैन हो छैन सार्बजनिक भएको...

चर्चित नायिका एलिजा गौतमलाई इण्डोनेसियामा ‘बेष्ट योङ अन्टरप्रन्यूर’ अवार्ड

चर्चित नायिका एलिजा गौतमलाई इण्डोनेसियामा ‘बेष्ट योङ अन्टरप्रन्यूर’ अवार्ड

वि.सं.२०८२ वैशाख १ सोमवार ०४:३४

काठमाडौं । चर्चित नायिका एवम् प्राइम टिभीकी निर्देशक एलिजा गौतम...

“जुनकिरी दोहोरी धमाका एबं सम्मान कार्यक्रम – २०८२” हुने, सो अवसरमा ग्राहकहरुलाई २० प्रतिशत छुट हुने

“जुनकिरी दोहोरी धमाका एबं सम्मान कार्यक्रम – २०८२” हुने, सो अवसरमा ग्राहकहरुलाई २० प्रतिशत छुट हुने

वि.सं.२०८१ चैत २६ मंगलवार १६:५८

काठमाडौं। नेपालीहरुको नयाँ बर्ष २०८२ को सुरुवात हुन लागेको बेला...

काठमाडौँ फोटोग्राफर संघद्वारा नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान, चियापान तथा क्यालेन्डर विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न

काठमाडौँ फोटोग्राफर संघद्वारा नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान, चियापान तथा क्यालेन्डर विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न

वि.सं.२०८१ चैत २४ आइतवार १२:२६

काठमाडौँ, चैत्र २३ - काठमाडौँ फोटोग्राफर संघको आयोजनामा नयाँ वर्ष...

“पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ २०८१” पोखरामा भब्य रुपले सम्पन्न

“पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ २०८१” पोखरामा भब्य रुपले सम्पन्न

वि.सं.२०८१ चैत २४ आइतवार ०८:१९

काठमाडौँ । बि.संं २०४६ सालमा ‘बलाम देवीथान’ बोलको गीत रेकर्ड...