प्रतिनिधी सभाको लागी अञ्चल शाही राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङको तर्फबाट उम्मेद्वारीका लागी सिफारिस

काठमाडौं / नेपाल

आगामी मंसिरमा हुने प्रतिनिधी सभाको निर्वाचनमा निसीखोला गाँउपालिका वडा नं. ३, बोहरा गाँउका अञ्चल शाही चुनावी मैदानमा उत्रिने पक्का पक्की भएको छ । उनले प्रतिनिधी सभाको चुनावका लागी बागलुङ जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट चुनावी टिकट पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय कार्यालय र गण्डकी प्रदेश कार्यालय पोखराबाट नाम सिफारिस भएको हो । अञ्चल शाही गीतकार, हट गजलकार र समाजसेबी ब्यक्ती पनि हुन् । उनी हालः राष्ट्रिय लोेक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय नयाँ बसपार्क समितीका अध्यक्ष समेत हुन् ।

अञ्चल शाहीले आफुलाई अमुल्य मत दिई बिजयी गराउन बागलुङबासीहरुलाई अनुरोध गरेका छन् । बिजय भए पश्चात बागलुङ जिल्लालाई थप विकाश गरी कायापलट नै गर्ने उनको योजना रहेको बताए । अञ्चल शाहीलाई जितको लागी अग्रिम शुभकामना ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुनितामी परियारको “माया हिरिक्कै” गीतले दर्शकहरुको मन जित्दै (भिडियो सहित)

सुनितामी परियारको “माया हिरिक्कै” गीतले दर्शकहरुको मन जित्दै (भिडियो सहित)

वि.सं.२०८२ चैत ३० सोमवार १०:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

देउडा भाकामा आधारित नयाँ गीत “कलेजी खाइ झानो” को म्युजिक भिडियो सार्वजनिक

देउडा भाकामा आधारित नयाँ गीत “कलेजी खाइ झानो” को म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत ३० सोमवार १०:३८

काठमाडौं। सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत “कलेजी खाइ...

घरबाट भागी भागी नाच्न हिड्ने टिका जैसी मोडलिङ र मेला महोत्सब तिर ब्यस्त

घरबाट भागी भागी नाच्न हिड्ने टिका जैसी मोडलिङ र मेला महोत्सब तिर ब्यस्त

वि.सं.२०८२ चैत २४ मंगलवार १४:४८

काठमाडौं। बिरेन्द्र जैसी, पबित्रा जैसीको कोखबाट बि.सं. २०५२ साल जेठ...

मणिराज बस्नेतको रचनामा रहेको गीत “नदेखेरै नभेटेरै” को भिडिओ सार्वजनिक

मणिराज बस्नेतको रचनामा रहेको गीत “नदेखेरै नभेटेरै” को भिडिओ सार्वजनिक

वि.सं.२०८२ चैत २३ सोमवार १३:४४

-तुलसी गिरी ‘भावुक’ प्रसिद्ध गीतकार मणिराज बस्नेतको रचनामा रहेको गीत...

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम — २०८२” भब्य रुपमा सम्पन्न

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम — २०८२” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ चैत २२ आइतवार १४:०९

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...

चर्चित गायक एबं सर्जक राम कुमार कार्की र शंकर बहादुर कटुवालको पृथक गीत “मेरी परान” सार्वजनिक

चर्चित गायक एबं सर्जक राम कुमार कार्की र शंकर बहादुर कटुवालको पृथक गीत “मेरी परान” सार्वजनिक

वि.सं.२०८२ चैत १९ बिहीवार १०:५५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...