काठमाडौं क्षेत्र नं ४ मा सुर्य चन्दले गगन थापालाइ समर्थन गर्ने

काठमाडौं । काठमाडौं क्षेत्र नं ४ मा संघिय संसदमा स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्दले अन्ततस् नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाइ सहयोग गर्ने भएका छन्। क्षेत्र नं ४ का अगुवा व्यक्तित्वहरु, मतदाता र युवा बर्गहरु संगको विभिन्न चरणको भेटघाट, छलफल मार्फत आसन्न निर्बाचनमा नेपाली कांग्रेसका युवा नेता तथा जनताका आशा भरोसाका केन्द्र गगन थापालाइ सहयोग गर्ने निर्णय अनुसार उम्मेद्वारी मनोनयन दर्ता नगरी गगन थापा जिताउँ अभियानमा लागेको चन्द बताउछन।

नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्रि समेत रहेका गगन थापा अहिलेका युवा पुस्ताका जुझारु नेता र देशलाई नेतृत्व गर्न सक्ने क्षमता भएका नेतामा पर्छन यधपी उनीमा भएको कमी कमजोरीलाइ आत्मालोचना गर्दै काठमाडौं क्षेत्र नं ४ को लागि विकास उन्मुख काम गर्ने प्रतिबद्धता र संकटमा रहेको संसदीय प्रणालीलाइ सुधार गरि देश र जनताको हितमा काम गर्ने उनको बचनबद्धताको कारणले यस निर्बाचनमा गगन थापालाइ पूर्ण साथ सहयोग गर्ने सुर्य चन्दले बताए।

नेताहरूका कार्यशैलीले राजनीतिप्रति नै वितृष्णा बढाएको समयमा आशाको दियो बनेर पार्टी भित्र होस् अथवा संसदमा बिद्रोह गर्दै प्रतिपक्षिको भूमिका निर्बाह गर्ने र नेतृत्व पुस्तान्तरणको चर्को आवाज उठाउने युवा पुस्ताका प्रतिनिधि पात्र थापा मुलुकको रक्षा र बिकाशको लागि अपरिहार्य भएकोले गर्दा उनलाई जिताएर संसदमा पुर्याउन आबश्यक रहेकोले काठमाडौं क्षेत्र नं ४ का नेपाली कांग्रेस बाट उम्मेदवार बनेका थापालाई मतदाताहरुले बिबेक प्रयोग गरि मतदान गर्नु पर्नेमा संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्द जोड दिन्छन।

मुलुकले परिबर्तन खोजिरहेको समयमा नेपाली जनताहरु बीच लोकप्रिय बनेका युवा नेता गगन थापालाइ मंसिर ४ गते हुनगईरहेको चुनाबमा प्रत्यक्ष तर्फ मतदान गरि अत्याधिक बहुमतले जिताउन काठमाडौं क्षेत्र नं ४ का मतदाताहरु समक्ष चन्दले आग्रह गरेका छन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...