विवेकशील साझा पार्टीले दियो रबी लामिछानेलाई बधाई, रचनात्मक सहयात्रा हुन सक्ने

काठमाडौं, काठमाडौं । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेलाई बधाई दिदै रचनात्मक सहयात्राको हात अघि बढाएकी छन।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने संघीय प्रतिनिधि सभामा भारी मतले निर्वाचित भए लगत्तै टेलिफोनबाट बधाई दिएको उनले सामाजिक सञ्जाल मार्फत उल्लेख गरेकी हुन ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन् ।
हार्दिक बधाई सफल कार्यकालको शुभकामना ।

गत वैशाखमा तपाईंले मलाई सोध्नु भएको थियो के नेपाली नागरिकले मोमो चाउमिन नै रोज्छ्न कि नयाँ स्वाद खोज्छन ।

विकृति, भ्रष्टाचार र राज्यदोहन विरुद्ध विवेकशील साझा पार्टीको निरन्तर रचनात्मक खबरदारी, युवालाई राजनीतिको मुलधारमा ल्याउने एजेण्डा र परिवर्तनको उत्कट चाहनाको बृद्धिसंगै नागरिक सचेत भएका छन र नयाँ टेस्ट रोज्नु सुखद छ। मलाई विश्वास छ संसदमा तपाँईको प्रखर प्रतिपक्षी भुमिका हुनेछ।

विवेकशील साझा पार्टी र मेरो व्यक्तिगत तर्फबाट निरन्तर साथ, सहयोग,रचनात्मक सहयात्रा तथा प्रभावकारी खबरदारी हुने विश्वास ब्यक्त गर्दछु।

वैकल्पिक राजनीतिको केन्द्रको रुपमा आफूलाई अग्रणी मान्ने विवेकशील साझाले संसदमा युवा अनुहार जिताएर चर्चा कामएको रास्वपालाई मित्रवत शक्तिको रुपमा मान्दै आएको छ।

काठमाडौं क्षेत्र नं. ८ बाट निर्वाचित विराजभक्त श्रेष्ठ विवेकशील साझाका पूर्व केन्द्रीय सदस्य एवं वागमती सभा सदस्य थिए।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

वि.सं.२०८२ जेठ ५ सोमवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

वि.सं.२०८२ जेठ ४ आइतवार १२:५५

काठमाडौं, ४ जेठ । पत्रकार गणेश विक नेपाल पत्रकार महासंघ...

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ जेठ ४ आइतवार ०५:५४

काठमाडौं। जेठ ३ गतेका दिन "लोक दोहोरी ब्यवसायीहरुको एक्यबद्धता, कला...

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

वि.सं.२०८२ जेठ २ शुक्रवार ०९:३५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:४३

काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा...

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:२६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...