विकासको सवालमा नेपाल र भारत वीच साझा एजेन्डा बनाउने पहल कदमी गर्दै अध्यक्ष भुसाल

काठमाडौं । छिमेकी भारतवाट राजनीतिक सदाशयता मात्रै खोज्ने नेपाली राजनीतिज्ञहरु भन्दा फरक अभियान को रुपमा विकासको सवालमा नेपाल र भारत वीच साझा एजेन्डा बनाउनु पर्ने मत राख्दै आएका सूर्य भुसाल नेपाल भारत मानव विकास एवं मैत्री संघका केन्द्रिय अध्यक्ष हुन। अध्यक्ष भुसाल योअभियानलाई बृहत्तर वनाउन आजकल सभा, सेमिनार एवं गोष्ठीका लागि देशका विभिन्न स्थानहरुमा ब्यस्त छन ।

नेपालको आर्थिक विकासका लागि नेपाल भारत बीच साझा अवधारणा बनाउ भन्ने उनको उद्देश्य माथि थप जान्न खोज्दा भुसाल भन्छन( ूभारत र नेपाल अलग अलग, स्वतन्त्र, सार्बभौमसत्ता सम्पन्न मुलुकहरु हुन । आज बिश्व अर्थतन्त्रले फड्को मार्दै गर्दा हामी नेपालीहरुपनि त्यो अपेक्षा सहित लम्कन चाहन्छौ । तर हाम्रो अर्थतन्त्रले हामीलाई सहजै उकालो लाग्नबाट पछाडी धकेलीदिएको छ ।

अध्यक्ष भुसाल भन्नुहुन्छ(यसका लागि नेपाल र भारत वीच बिकासको सवालमा साझा एजेन्डा बनाउन जरुरी छ । साझा एजेन्डाका बिषय पहिल्याउन जरुरी छ । हामी कनेक्टिभिटी, पावर, पर्यटन, कृषि, आइटी, शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तन लगायतका बिषयमा सहकार्य मात्रै होइन साझा एजेन्डा बनाएरै अघि बढन सके नेपालले आर्थिक बिकास मा फड्को मार्नेछ ।

अहिले भारतीय जनता पार्टीका बिदेश सचिव नेपाल भ्रमणमा हुनुहुन्छ नि रु यो भ्रमण के का लागि होला रु भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ – यसलाइ सकारात्मक नै मान्नुपर्छ किनकी नेपालका प्रधानमन्त्री निकट भविष्यमा भारत भ्रमणमा जाँदै हुनुहुन्छ त्यस अघि भएको डा। चौथाइवाले जि को यो भ्रमणले नेपालप्रति थप सद्बभाव बढाएको महसुस हुन्छ । साथै यसरी नै दुबै राष्ट्रका उच्च तहका हरेक सेक्टरका ब्यक्तित्वहरुको भेटघाट, भलाकुसारीले नै दुबै राष्ट्रको सम्बन्धलाई अझ सुमधुर एवं मजवुत बनाउछ । तर यस्ता भ्रमण हरु नितान्त आ(आफ्ना देश केन्द्रित हुनुपर्छ ।

प्रधानमन्त्री भारत भ्रमण मा जाँदा नेपाल ले यसपटक के कस्तो उपलब्धि हासिल गर्छ जस्तो लाग्छ भन्ने प्रश्नमा भुसाल भन्छन – यो एक मैत्रीपूर्ण भ्रमण हो । साथै दुबै राष्ट्रका केही एजेन्डा पनि निश्चित छन । यस्तो स्थितिमा कुशल कुटनीति अपनाउदै नेपालको दिगो आर्थिक विकासका लागि मैले अघिनै उल्लेख गरेजस्तो बिषयमा साझा अवधारणामा दुई राष्ट्र बीच सम्झौतामा हस्ताक्षर हुन सके नेपाल र नेपालीका लागि यो भ्रमण कोशेढुङा साबित हुनेछ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...