देश पनि अहिले बिरामी छ, तपाईंहरू सँगै देशको पनि उपचार गर्ने हो: सञ्चारमन्त्री जगदीश खरेल

काठमाडौं। सञ्चारमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका घाइतेहरूलाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। घाइतेलाई भेट्न मन्त्री खरेल शुक्रबार टिचिङ अस्पताल पुगेका हुन्।

भेटका क्रममा मन्त्री खरेलले घाइतेहरूको स्वास्थ्यलाभको कामना गरे। सो क्रममा मन्त्री खरेलले भने, ‘यो सरकार तपाईंहरूले बगाएको रगतले बनेको हो, देश पनि अहिले बिरामी छ, तपाईंहरूसँगै देशको पनि उपचार गर्ने हो।’

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

उपत्यका समन्वय समितिको आयोजनामा “बृहत् बनभोज तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२” भब्य रुपमा सम्पन्न

उपत्यका समन्वय समितिको आयोजनामा “बृहत् बनभोज तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ १९ सोमवार १२:१५

काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय...

डा. भोला रिजाल र सरला रिजालको देशभक्ति गीत “अन्धकार पन्छाएर” सार्वजनिक

डा. भोला रिजाल र सरला रिजालको देशभक्ति गीत “अन्धकार पन्छाएर” सार्वजनिक

वि.सं.२०८२ माघ १८ आइतवार १२:२३

-तुलसी गिरी ‘भावुक’ प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ एवं गीतकार डा. भोला...

“प्रथम मुर्चुङ्गा म्युजिक अवार्ड – २०८२” को नोमिनेशन सार्वजनिक

“प्रथम मुर्चुङ्गा म्युजिक अवार्ड – २०८२” को नोमिनेशन सार्वजनिक

वि.सं.२०८२ माघ १६ शुक्रवार ०९:२४

काठमाण्डौ । नेपाली गीत संगीतको प्रबद्र्धन र सम्बर्धनका साथै कलाकारहरुको...

चर्चित सर्जक प्रसाद लामिछानेको नयाँ गीत “भन भन भन हरे कृष्ण नारायण” सार्वजनिक

चर्चित सर्जक प्रसाद लामिछानेको नयाँ गीत “भन भन भन हरे कृष्ण नारायण” सार्वजनिक

वि.सं.२०८२ माघ १५ बिहीवार १३:०९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

उपत्यका समन्वय समितिको आयोजनामा “बृहत् बनभोज तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२” यही माघ १७ गते शनिबारका दिन सम्पन्न हुने

उपत्यका समन्वय समितिको आयोजनामा “बृहत् बनभोज तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२” यही माघ १७ गते शनिबारका दिन सम्पन्न हुने

वि.सं.२०८२ माघ १५ बिहीवार ११:०२

काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय...

सुदन गुरुङ्गलाई पत्रकार अनिल गुरुङ्ग माथि विश्वास नभएकै हो त ?

सुदन गुरुङ्गलाई पत्रकार अनिल गुरुङ्ग माथि विश्वास नभएकै हो त ?

वि.सं.२०८२ माघ १५ बिहीवार १०:३१

राजधानीबाट अनगिन्ती सञ्चारकर्मीको जम्बो टोली लिएर गोरखा पुगेका राष्ट्रिय स्वतन्त्र...