एमालेको महाधिबेशनमा आदिबासी जनजाती कोटामा खुल्ला तर्फको केन्द्रिय सदस्य पदमा पुर्ण बहादुर गुरुङको उम्मेदवारी

काठमाडौं। तनहु जिल्लाको ब्यास न.पा. वडा नं. ७, क्यामीमा बुवा टेक बहादुर गुरुङ र आमा शशीकला गुरुङको कोखमा जन्मिएका पुर्ण बहादुर गुरुङ युवा नेता तथा समाजसेबीका रुपमा परिचित छन्। उनी बिधार्थी जिवन देखी नै राजनिती र सामाजिक कार्यमा होमिएका हुन्।

पुर्ण बहादुर गुरुङले देश तथा बिदेशमा रहेका नेपालीलाई उद्धार गर्नुका साथै सहयोग पनि गरेका छन्। निज गुरुङले बिगत देखी वर्तमान सम्म समाजसेवा संगै राजनिती पनि गर्दै आईरहेका छन्। युवा नेता तथा समाजसेबी पुर्ण बहादुर गुरुङले काठमाडौं स्थित भृकुटी भण्डपमा भईरहेको नेकपा एमालेको महाधिबेशनमा आदिबासी जनजाती कोटामा खुल्ला तर्फको केन्द्रिय सदस्य पदको उम्मेदवारी दिएका छन्।

देश, जनता र पार्टीका लागी समर्पित हुँदै केन्द्रिय सदस्य पदको आफ्नो उम्मेद्वारी दिएको उनले बताएका छन्। आफु जनजाती कोटाबाट उम्मेद्वारी दिएपनि सबै जातजातीको तर्फबाट प्रतिनिधित्व गर्ने र मतदाताहरुको मतको कदर गर्ने कुरा निज गुरुङले बताउनुका साथै आफुलाई अत्याधिक मतले जियी गराईदिनुहुन बिनम्र अनुरोध गरेका छन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...