आशा भुसाल चरित्रहिन र धोकेबाज केटी भएको पुष्टी (भिडियो सहित)

पछिल्लो समयमा धेरै मानिसहरु शिक्षित भएतापनि केही मानिसहरुको सोचाई नै साँघुरो रहेको छ । कतिपय ब्यक्तिहरु सच्चा मायालाई बुझ्न र कदर गर्न पनि सक्दैनन् । पैसाको र धनको प्रलोभनमा लागेर आफ्नो सच्चा माया र परिवारलाई समेत गुमाउन पछि पर्दैनन् । यही कारणले गर्दा कतिपय मानिसहरुको त घरबार बिग्रेको पनि देख्न पाईन्छ ।

यसै कथामा आधारित रहेर आचार्य फिल्मस् प्रा.लि. ले छोटो चलचित्र “दोबाटो” सार्वजनिक गरेको छ । यस चलचित्रमा धर्मेन्द्र आचार्यको कथा लेखन तथा निर्देशन रहेको छ भने बाल कुमार मगरको छायांकन तथा सम्पादन रहेको छ ।

उक्त चलचित्रमा धर्मेन्द्र आचार्य, आशा भुसाल, कुमार न्यौपाने क्रिती बि. सिंह, देबी पौडेल, जिवन सुर्खेती, निरज पुरकुटी लगायत कलाकारहरुको अभिनय रहेको छ ।

यस छोटो चलचित्र “दोबाटो” मा आशा भुसाललाई चरित्रहिन र धोकेबाज केटीको रुपमा देख्न पाईन्छ । जसले गर्दा आशा भुसाल चरित्रहिन र धोकेबाज केटी हुन् की जस्तो लाग्छ ।

भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...