ओम नेपाल मिडियाको आयोजना र ओशो तपोबनको सहकार्यमा “Zorba The Buddha New Year 2079 Celebration” कार्यक्रम सम्पन्न

काठमाडौं / नेपाल

“ध्यान, नृत्य र उत्सवको साथ नयाँ बर्षको सुरुवात गरौ” भन्ने मुल उदेश्यका साथ ओम नेपाल मिडियाको आयोजना र ओशो तपोबनको सहकार्यमा “Zorba The Buddha New Year 2079 Celebration” कार्यक्रम सम्पन्न भएको छ ।

यस कार्यक्रम भवन भट्टको प्रमुख संयोजकत्वमा भएको थियो भने उपराष्ट्रपति नन्द बहादुर पुन (पासाङ) को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कुलमान घिसिङ, नारायण काजी श्रेष्ठ, पुर्व मन्त्री राजन केसि, नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की, बोधि सत्भा स्वामी आनन्द अरुण लगायत थुप्रै चर्चित ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मुख्य आकर्षणका रुपमा ईन्डियन गायक पद्म श्री प्रल्हाद तिपन्या रहेका थिए भने वरिष्ठ हास्य कलाकार मनोज गजुरेल, चर्चित नायिका नम्रता सापकोटा, प्रदिप रोदन, बेनिशा पौडेल, रोशन शर्मा लगायत अन्यको प्रस्तुति रहेको थियो । सो कार्यक्रममा दिप प्रज्वलन गरि उपराष्ट्रपति नन्द बहादुर पुन (पासाङ) ले उद्घाटन गरेका थिए । कार्यक्रममा उत्साहजनक सहभागिता रहेको थियो ।

ओसोले ६०० भन्दा बढी ध्यानको बिधी उपहार दिएर गएको कुरा अयोजक पक्षबाट जानकारी आएको छ । उक्त कार्यक्रममा विभिन्न ब्यक्तिहरुको प्रस्तुती राख्नुका साथै ध्यान पनि गराईएको थियो । ध्यान गर्ने ब्यक्तिहरुको विशेष चासो सहित उत्साहजनक सहभागिताले आयोजक ऋणी भएको कुरा मिडियाकर्मीहरुलाई आयोजक पक्षले बताएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...