कोरोना भाइरस विरुद्धको खोप लगाएकाहरुको प्रमाणीकरणको कार्य निःशुल्क गर्न निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएकाहरुको प्रमाणीकरणको कार्य निःशुल्क गर्न निर्देशन दिएको छ ।

वैदेशिक रोजगारी तथा अन्य कामको शिलशिलामा विदेश यात्रा गर्नुपर्ने नागरिकहरुलाई खोप लगाएको प्रमाणपत्र जारी गर्नका लागि केही अस्पतालहरुले शुल्क लिएको गुनासो आएपछि मन्त्रालयले आइतबार परिपत्र जारी गर्दै निःशुल्क गर्न निर्देशन दिएको हो ।

मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासन भीम प्रसाद सापकोटाले प्रमाणपत्र निःशुल्क गर्न आवश्यक निर्देशन भएको जानकारी दिए ।

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं संगीतकार रमेश बिक्रम रत्नको नयाँ गीत “भेट्न आउछु पर्सी” सार्वजनिक

गायक एबं संगीतकार रमेश बिक्रम रत्नको नयाँ गीत “भेट्न आउछु पर्सी” सार्वजनिक

वि.सं.२०८१ असोज १२ शनिवार ११:४३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको मार्मिक गीत “कती पर्खनी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको मार्मिक गीत “कती पर्खनी” सार्वजनिक

वि.सं.२०८१ असोज १२ शनिवार ११:०५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

बिष्णु खत्री र देबी घर्ती मगरको स्वरमा “पार्सल” सार्वजनिक

बिष्णु खत्री र देबी घर्ती मगरको स्वरमा “पार्सल” सार्वजनिक

वि.सं.२०८१ असोज ९ बुधवार १८:०२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...