गायक नाम्जा भोटेको “ए मेरा छोरा” सार्वजनिक

गायक नाम्जा भोटे एक बहुप्रतिभाका धनि गायक संगीतकार गीतकार हुन्। बिगत ८ वर्ष देखि निरन्तर गीत संगीत क्षेत्रमा संघर्ष गरिरहेका भोटेले आधा दर्जन गीतहरु गाई सकेका छन् ।

अहिले भर्खर सार्वजनिक ए मेरा छोरा मार्मिक गीतमा शब्द, संगीत, स्वर, गायक भोटेकै रहेको छ। उनमा गीत संगीतमा केहि गर्ने जोश जाँगर संगै जुनुन पनि रहेको छ । उनि गाउन संगै शब्द कोर्न र संगीत गर्न पनि माहिर छन् ।

सार्वजनिक मार्मिक गीत “ए मेरा छोरा” गीतमा उनले आफ्नो सुमधुर आवाज संगै, मार्मिक कथा बस्तु र समाज भैरहने, एक आमाले आफ्नो सन्तान र श्रीमानलाई छोडेर जाँदा श्रीमानलाई हुने तनाव र बच्चामा पर्ने असर र बच्चाको भविष्यको लागि पनि एक श्रीमान र श्रीमती मिलेर बस्नु पर्छ भन्ने भावलाई मार्मिक गीत “ए मेरा छोरा” मार्फत भिडियोमा देखाउने प्रयास गरेको गायक संगीतकार भोटे बताउछन् ।

सार्वजनिक गीत सुमधुर का साथै कथा पनि उस्तै मार्मिक रहेको छ । गीतमा संगीत संयोजन रुद्र श्रेष्ठ’को रहेको छ । गीतलाई दाजुभाई रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको भिडियोमा निर्देशन र छायांकन सन्तोष सुबेदी, सम्पादन तथा कलर रमिला खत्री’को रहेको छ ।

गीतको भिडियोलाई गायक नाम्जा भोटेको आफ्नै यूट्यूब च्यानलमा हेर्न सकिन्छ । हाम्रो तर्फ बाट गायक संगीतकार नाम्जा भोटेलाई आगामी सांगीतिक यात्राको हार्दिक शुभकामना । सोही गीतको गीतको भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोला ।

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

वि.सं.२०८१ पुस २८ आइतवार ०८:३६

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा आजदेखि "आठौँ म्याग्दी महोत्सव एवं...

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

वि.सं.२०८१ पुस २८ आइतवार ०७:१५

काठमाडौं-रापती समाज काठमाडौंले आफ्नो "१८औं वार्षिक साधारण सभा तथा नवौं...

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

वि.सं.२०८१ पुस २८ आइतवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

वि.सं.२०८१ पुस १९ शुक्रवार ०६:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

वि.सं.२०८१ पुस १८ बिहीवार ०७:४७

काठमाडौँ । बाल कलाकार सचिन परियारको निधन भएको छ ।...

चौथो ललितपुर जिल्ला व्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न

चौथो ललितपुर जिल्ला व्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न

वि.सं.२०८१ पुस १८ बिहीवार ०४:२७

काठमाडौं। चौथो ललितपुर जिल्ला व्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न भएको...