दिलु सलामी मगरको नयाँ गीत “यो बाला बैशमा” सार्वजनिक (भिडियो सहित)

चर्चित गायिका दिलु सलामी मगरको नयाँ गीत “यो बाला बैशमा” सार्वजनिक भएको छ । यस गीतमा दिलु सलामी मगरको स्वर रहेको छ भने शब्द, संगीत पनि दिलु सलामी मगरकै रहेको छ ।

मान सिंह खड्काको निर्देशन रहेको गीतमा प्रकाश खड्काको छायांकन, राज कुमार मगरको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा रिना थापा मगर, चित्र मगर, धन कुमारी गौचन, चन्द्र बहादुर थापा, भुवन श्रेष्ठ, रुकमाया बुढाथोकी, राजु तामाङ, भुमिका पुन आदीको अभिनय रहेको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

अब बसमै वासरूम, रुद्रशक्ति ट्राभल्सको सुविधा सम्पन्न सेवा सञ्चालनमा

अब बसमै वासरूम, रुद्रशक्ति ट्राभल्सको सुविधा सम्पन्न सेवा सञ्चालनमा

वि.सं.२०८३ जेठ २६ मंगलवार १०:१३

काठमाडौँ । लामो दूरीका यात्रुलाई लक्षित गर्दै रुद्रशक्ति ट्राभल्स ले...

अब तपाईँको गीत संगीतको रोयल्टी तपाईंकै ड्यासबोर्डबाट।

अब तपाईँको गीत संगीतको रोयल्टी तपाईंकै ड्यासबोर्डबाट।

वि.सं.२०८३ जेठ २६ मंगलवार ०९:५९

सुरेश चन्द्र अधिकारी अध्यक्ष, संगीत रोयल्टी संकलन समाज नेपाल काठमाडौं।...

रामजी खाँण र रञ्जीता विश्वकर्माको स्वरमा “हिज पनि निदरीमा” सार्वजनिक

रामजी खाँण र रञ्जीता विश्वकर्माको स्वरमा “हिज पनि निदरीमा” सार्वजनिक

वि.सं.२०८३ जेठ २५ सोमवार १९:०५

काठमाडौँ । लोकप्रिय मोडल शिशिर पौडेलको अभिनय रहेको नयाँ गीत...

संगीत रोयल्टी संकलन समाज नेपालको “१९ औं वार्षिकोत्सव तथा संगीत रोयल्टी वितरण कार्यक्रम” भब्य रुपमा सम्पन्न

संगीत रोयल्टी संकलन समाज नेपालको “१९ औं वार्षिकोत्सव तथा संगीत रोयल्टी वितरण कार्यक्रम” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १७:५९

काठमाडौं। संगीत रोयल्टी संकलन समाज नेपालको "१९ औं वार्षिकोत्सव तथा...

उपत्यका समन्वय ललितपुर समितिको आयोजनामा “तेस्रो एकल लोक गायन प्रतियोगिता – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त प्रथम, द्धितिय, तृतिय ?

उपत्यका समन्वय ललितपुर समितिको आयोजनामा “तेस्रो एकल लोक गायन प्रतियोगिता – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त प्रथम, द्धितिय, तृतिय ?

वि.सं.२०८३ जेठ २४ आइतवार १०:४१

काठमाडौं। नेपाली लोक कला, संस्कृतीको जर्गेना, संरक्षण, सम्बद्र्धन तथा प्रबद्र्धन...

आज जेठ २४ गते हुन लागेको वैदेशिक रोजगार व्यवसायी संघको अधिबेशनका लागी महासचिवमा हरी डाँगीको उम्मेद्वारी, सुधार र पारदर्शिताका लागि यस्ता छन् १० बुँदे एजेण्डा

आज जेठ २४ गते हुन लागेको वैदेशिक रोजगार व्यवसायी संघको अधिबेशनका लागी महासचिवमा हरी डाँगीको उम्मेद्वारी, सुधार र पारदर्शिताका लागि यस्ता छन् १० बुँदे एजेण्डा

वि.सं.२०८३ जेठ २४ आइतवार ०६:०८

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचन नजिकिँदै जाँदा विभिन्न...