नयाँ बसपार्क समितिको आयोजनामा “पाचौं बृहत मौलिक तीज गीत महोत्सव – २०७९” हुने

काठमाडौं / नेपाल

“अग्रज कलाकारलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय नयाँ बसपार्क समितिको आयोजनामा “पाचौं बृहत मौलिक तीज गीत महोत्सव – २०७९” हुने भएको छ ।

यस कार्यक्रम यहि भाद्र ५ गते काठमाडौं स्थित राष्ट्रिय नाचघर, जमलमा सम्पन्न हुदैछ । सो कार्यक्रममा संस्थागत श्रस्टा, दोहोरी साझ दशक श्रस्टा सम्मान, अग्रज श्रस्टा सम्मान संगै ख्याती प्राप्त कलाकारहरुको विशेष प्रस्तुती रहने कुरा सोही समितिका अध्यक्ष अञ्चल शाहीले जानकारी गराएका छन् ।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार ३३,३३३/- , द्वितीय पुरस्कार २२,२२२/- , तृतीय पुरस्कार ११,१११ /- , सान्त्वना पुरस्कार ५,५५५/- निर्धारण गरिएको छ । “पाचौं बृहत मौलिक तीज गीत महोत्सव – २०७९” लाई सभ्य तथा भब्य रुपमा सफल बनाईदिन आयोजक कमिटीका अध्यक्ष अञ्चल शाहिले अनुरोध गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

वि.सं.२०८२ जेठ ५ सोमवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

वि.सं.२०८२ जेठ ४ आइतवार १२:५५

काठमाडौं, ४ जेठ । पत्रकार गणेश विक नेपाल पत्रकार महासंघ...

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ जेठ ४ आइतवार ०५:५४

काठमाडौं। जेठ ३ गतेका दिन "लोक दोहोरी ब्यवसायीहरुको एक्यबद्धता, कला...

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

वि.सं.२०८२ जेठ २ शुक्रवार ०९:३५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:४३

काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा...

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:२६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...