म्याग्दीको ज्यामरुककोटमा चर्चित कलाकारहरु टीका सानु, राम गगन बिश्वकर्मा, निरा छन्त्याल र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने

ज्यामरुककोट / म्याग्दी

महिलाहरुको महान चाड हरितालिका तीज २०७९ को पावन अवसरमा भकुण्डे सामुदायिक क्लवको आयोजनामा “बृहत साँस्कृतिक तथा खेलकुद कार्यक्रम – २०७९” हुने भएको छ । यस कार्यक्रम बेनी नगरपालिका वडा नं. २, ज्यामरुककोट, भकुन्डेमा हुँदै छ । भदौ १३ गतेका दिन खेलकुद कार्यक्रम हुनेछ भने १४ गते तीजको दिन बृहत साँस्कृतिक कार्यक्रम हुने कुरा आयोजक पक्षले जानकारी गराएको छ ।

 

साँस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरु टिका सानु, राम गगन बिश्वकर्मा, निरा छन्त्याल लगायत स्थानिय कलाकारहरुको बिशेष प्रस्तुती रहने छ । खेलकुद प्रतियोगितामा ज्यामरुककोट साविक वडा स्तरिय तर्फ प्रथम पुरस्कार ६६६६ रुपैया, मेडल र प्रमाण पत्र, द्धितिय पुरस्कार ३३३३ रुपैया, मेडल र प्रमाण पत्र रहेको छ । खुल्ला गाँउ तथा नगरपालिका वडा स्तरिय पुरुष भलिवल तर्फ प्रथम पुरस्कार ४०,४४० रुपैया, मेडल र प्रमाण पत्र, द्धितिय पुरस्कार २२, २२० रुपैया, मेडल र प्रमाण पत्र तोकिएको छ । प्रथम पुरस्कार प्रायोजन सेवा नेपालका निर्देशक राम प्रसाद शर्माले गरेका छन् ।

 

त्यस्तै पुरुष छेलो तर्फ ४००० रुपैया, खादा र प्रमाण पत्र, नारी तीज प्रतियोगिता तर्फ प्रथम पुरस्कार ४००० रुपैया र प्रमाण पत्र, द्धितिय पुरस्कार २५०० रुपैया प्रमाण पत्र, तृतिय पुरस्कार १५०० रुपैया र प्रमाण पत्र, खुल्ला नारी तीज गीत नृत्य प्रतियोगिता तर्फ प्रथम पुरुष पुरस्कार ३००० रुपैया र प्रमाण पत्र, द्धितिय पुरस्कार १५०० रुपैया र प्रमाण पत्र रहेको छ ।

 

थप जानकारीको लागी क्लव अध्यक्ष ईन्द्र ब. घिमिरे (ईश्वर) ९८६९६८३६२५, मेला संयोजक सोम बहादुर घिमिरे (सलन) ९८०५१७४६२४, खेलकुद संयोजक राजु परयार ९८२०६३१२१९ मा सम्पर्क सकिने छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...